यदि New POI लाई बजारले टिकाएर अघि बढ्यो भने बजारले लगानी कर्तालाई नयाँ Bullish Trend र नयाँ All Time High तर्फ लैजाने सम्भावना प्रवल छ जब immediate target माथि बजारले २/३ क्याण्डलले close गर्नेछ।

By Nepse FundaTrend Analysis

Two Condition

१- New POI मुनि नजाने

२- Immediate Target विश्वस्तता सहित भत्काउने हुनु पर्छ हाम्रो बजार नयाँ उचाईतर्फ लम्कने देखेको छु।

नोटः यो एक व्यक्तिगत अनुभव र सिकाईलाई साझा गरिएको सामाग्री भएकाले यसलाई सिकाई र बुझाईको सामाग्रीकै रुपमा ग्रहण गर्नुहोस् र यसलाई कारोबार निर्णयमा प्रयोग नगर्नु होस्।।

यदि New POI लाई बजारले टिकाएर अघि बढ्यो भने बजारले लगानी कर्तालाई नयाँ Bullish Trend र नयाँ All Time High तर्फ लैजाने सम्भावना प्रवल छ जब immediate target माथि बजारले २/३ क्याण्डलले close गर्नेछ।

Not investment advice, and not insider or non-public information — verify every notice with NEPSE, SEBON or the company before you trade.

Open this post in the NEPSE Leaks feed to react or comment, or read the newest posts.

More on NEPSE Trading