
साउनमा घट्यो वाणिज्य बैंकहरूको निक्षेप, एक महिनामा करिब २२ अर्बले घट्यो सञ्चित रकमCommercial Banks See Dip in Deposits: Total Collection Contracts by Over Rs 21 Billion in Shrawan
यस अवधिमा कुमारी बैंकले १० अर्ब ८४ करोड र लक्ष्मी सनराइज बैंकले ५ अर्ब २ करोड रुपैयाँ निक्षेप थप्दा कृषि विकास बैंक, प्रभु बैंक र हिमालयन बैंकको निक्षेपमा भने केही अर्बले कमी आएको छ। बैंकिङ प्रणालीबाट पहिलो महिनामै करिब २२ अर्ब रुपैयाँ बाहिरिनुले कर्जा लगानीको विस्तारमा असर पार्ने भए पनि बैंकहरूले तरलता व्यवस्थापनमा विशेष सावधानी अपनाएका छन्।Other notable movements during the month included Kumari Bank adding Rs 10.84 billion and Laxmi Sunrise Bank expanding by Rs 5.02 billion. Meanwhile, institutions like Agricultural Development Bank, Prabhu Bank, and Himalayan Bank experienced contractions ranging in the multi-billions. While a minor monthly outflow of over Rs 21 billion is unlikely to trigger an immediate liquidity crisis—given the system's current surplus—it underscores the uneven distribution of capital and fluid cash management strategies across the banking industry as the new fiscal year gets underway.








