NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

NEPSEtrading

  • Home
  • Market
  • Charts
  • News
  • Blogs
  • Training
  • Pricing
  • BFIs Compare

International News

Stay informed and invest with latest NEPSE news and analysis.



Page 1 / 15Next
  • अमेरिका–इरान आक्रमण रोक्न सहमत, मंगलबार दोहामा वार्ता
    Top

    अमेरिका–इरान आक्रमण रोक्न सहमत, मंगलबार दोहामा वार्ताUS and Iran Agree to Halt Military Action, Talks Set for Doha

    मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता पुनः सुरु हुने तय भएको छ। यो वार्तालाई मध्यपूर्वमा झन् ठूलो र विनाशकारी युद्ध टार्ने अन्तिम कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।High-level talks are set to resume in Doha, Qatar on Tuesday. The negotiations are being widely viewed as the last serious diplomatic effort to prevent a larger and potentially catastrophic war in the Middle East.

    NEPSE TRADING·29 Jun, 2026·1 min read
  • इराकद्वारा ओपेकसँग तेल उत्पादन कोटा बढाउन आग्रह
    Top

    इराकद्वारा ओपेकसँग तेल उत्पादन कोटा बढाउन आग्रहIraq Urges OPEC to Increase Its Oil Production Quota

    एक पूर्व इराकी तेल अधिकारीले ओपेकबाट बाहिरिनु इराकको हितमा नहुने टिप्पणी गरेका छन्। उनका अनुसार तेल व्यापारमा अत्यधिक निर्भर देशका लागि ओपेकको सदस्यता रणनीतिक रूपमा महत्त्वपूर्ण छ। ऊर्जा परामर्शदाता संस्था रिस्टाड इनर्जीका विश्लेषक जर्ज लियोनले भने इराकले उत्पादन कोटा पुनरावलोकनका लागि दबाब सिर्जना गर्न यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताएका छन्। उनका अनुसार हाल भइरहेको उत्पादन क्षमता पुनरावलोकन नै सन् २०२७ को नयाँ उत्पादन कोटा निर्धारणको आधार बन्ने भएकाले इराकले आफ्नो पक्ष बलियो बनाउन खोजेको हुन सक्छ। इराकले भने उत्पादन कोटासम्बन्धी कुनै पनि विवाद ओपेकको विद्यमान संरचनाभित्रै समाधान गर्न चाहेको स्पष्ट पारेको छ।A former Iraqi oil official, speaking on condition of anonymity, said leaving OPEC would not be in Iraq’s interest. According to him, membership in OPEC remains strategically important for a country highly dependent on oil trade. George Leon, an analyst at energy consultancy Rystad Energy, said Iraq’s remarks may be intended to put pressure on OPEC to review its quota. He said the ongoing review of production capacity could become the basis for new production quotas in 2027, and Iraq may be trying to strengthen its position. Iraq, however, has made it clear that it wants any changes related to production quotas to be resolved within OPEC’s existing framework.

  • इरान–अमेरिका वार्तामा मतभेद, ८० मिनेटको छलफल निष्कर्षविहीन
    Top

    इरान–अमेरिका वार्तामा मतभेद, ८० मिनेटको छलफल निष्कर्षविहीनIran–US Talks End in Deadlock After 80-Minute Meeting in Switzerland

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेज्बुल्लाहविरुद्ध कडा चेतावनी दिँदै इरानलाई रोक्न नसके थप सैन्य कारबाही हुन सक्ने बताएका थिए। इरानले भने कुनै पनि सम्भावित संघर्षका लागि तयार रहेको प्रतिक्रिया दिएको छ।Earlier, US President Donald Trump warned Iran over Hezbollah’s activities, saying further military action could follow if the group is not restrained. Iran, meanwhile, has stated that it is prepared for any potential conflict.

    NEPSE TRADING·22 Jun, 2026·1 min read
  • युक्रेनको मस्कोमाथि युद्धकालकै सबैभन्दा ठूलो ड्रोन प्रहार, राजधानी धुवाँले ढाकियो
    International

    युक्रेनको मस्कोमाथि युद्धकालकै सबैभन्दा ठूलो ड्रोन प्रहार, राजधानी धुवाँले ढाकियोUkraine Launches Biggest Drone Strike on Moscow Since War Began, Capital Blanketed in Smoke

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण गत साता किएभमा भएको रुसी हमलाको प्रत्युत्तर भएको बताए। उनले युक्रेनले युद्ध नचाहेको दोहोर्याउँदै रुसले आक्रमण जारी राखे मस्कोले पनि त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए र कूटनीतिक माध्यमबाट युद्ध अन्त्यतर्फ अघि बढ्न आग्रह गरे।Ukrainian President Volodymyr Zelensky confirmed that the Moscow region had been deliberately targeted, framing the assault as a direct response to a Russian strike on Kyiv the previous week that set fire to an important religious site. While reiterating that Ukraine does not seek war, Zelensky issued a stark warning — if Russia continues its attacks, Moscow will feel the consequences too. He also called on Russia to pursue a diplomatic path toward ending the conflict.

    NEPSE TRADING·19 Jun, 2026·
  • अमेरिका–इरान प्रारम्भिक सम्झौतापछि कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमा
    International

    अमेरिका–इरान प्रारम्भिक सम्झौतापछि कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमाCrude Oil Prices Fall to Three-Month Low After Initial U.S.–Iran Agreement

    विशेषगरी होर्मुज जलडमरू पुनः पूर्ण रूपमा सञ्चालनमा आउने सम्भावना बढेपछि विश्वव्यापी तेल आपूर्तिमा अवरोध नआउने विश्वास बजारमा बढेको छ। यही सकारात्मक संकेतका कारण लगानीकर्ताको मनोबल बढ्दै गएको र तेलको मूल्यमा थप गिरावट आएको विश्लेषकहरूले बताएका छन्।Market sentiment has also improved due to expectations that the Strait of Hormuz will remain open, reducing fears of disruptions to global oil shipments. The prospect of stable supply has increased investor confidence and placed additional downward pressure on crude oil prices, bringing them to their lowest levels in three months.

    NEPSE TRADING·17 Jun, 2026·1 min read
  • अमेरिका–इरान युद्धको अन्त्य: रगत र बारुदपछि आयो शान्तिको खबर
    Top

    अमेरिका–इरान युद्धको अन्त्य: रगत र बारुदपछि आयो शान्तिको खबरAfter Four Months of Fire and Blood, Silence: US and Iran Reach Peace Deal, Signing Set for June 19 in Switzerland

    १९ जुनमा स्विट्जरल्यान्डमा हुने हस्ताक्षर समारोहतर्फ अब विश्वको नजर छ। त्यहाँ इतिहासका कैयन् शान्ति सम्झौताहरूमा हस्ताक्षर भएको छ — र अब अमेरिका–इरानको नाम पनि त्यही सूचीमा थपिँदैछ। चार महिनाभन्दा बढीको रगत, बारुद र कूटनीतिक जोडघटाफटपछि शान्तिको बिहानी आएको छ। तर यो शान्ति कति दिगो हुन्छ, इजरायल–लेबनान तनावले यसलाई कत्तिको चुनौती दिन्छ — त्यो प्रश्नको जवाफ भने आउने दिनहरूले मात्र दिनेछन्।For four months, bombs fell and people died and the world watched with a particular kind of dread — the dread of a conflict that could still grow larger, still pull in more countries, still become something far worse than it already was. Today, at least, the bombs have stopped. And the world exhaled.

    NEPSE TRADING·15 Jun, 2026·4 min read
  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'US-Iran Peace Deal at Critical Juncture, Pakistan Says: 'Signing Possible Within 24 Hours'

    स्ट्रेट अफ होर्मुज विश्वको एउटा अत्यन्त रणनीतिक जलमार्ग भएकाले सम्भावित सम्झौताले अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य स्थिरता ल्याउने र समग्र विश्व अर्थतन्त्रमा सकारात्मक असर पार्ने विश्लेषकहरूको अपेक्षा छ। तथापि इरानको हिचकिचाहटलाई मध्यनजर गर्दा सम्झौता ठीक यही समयसीमाभित्र पूर्ण हुन्छ कि हुँदैन भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ।Since the Strait of Hormuz is one of the world's most strategically vital waterways, analysts expect a potential agreement to bring price stability to international oil markets and have a positive impact on the broader global economy. Nevertheless, given Iran's hesitation, the question of whether the deal will be fully concluded within this exact timeframe remains unanswered.

    NEPSE TRADING·14 Jun, 2026·1 min read
  • स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति
    Investor

    स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपतिSpaceX IPO Creates World's First Trillionaire: Elon Musk Crosses $1 Trillion Mark

    सम्पत्तिको अत्यधिक केन्द्रीकरणमाथि आलोचकहरूको स्वर पनि उत्तिकै मुखर छ। एउटै व्यक्तिको हातमा यति विशाल आर्थिक शक्ति संकेन्द्रित हुनु स्वस्थ आर्थिक व्यवस्थाका लागि उचित हो कि होइन भन्ने बहस विश्वभर चलिरहेको छ। यी प्रश्नहरूको जवाफ जे होस्, इतिहासले आज मस्कको नाम एउटा नयाँ शिर्षकसहित दर्ज गरिसकेको छ — मानव सभ्यताकै पहिलो ट्रिलियनेयर।Critics have also grown louder on the question of extreme wealth concentration. Whether the accumulation of such enormous economic power in a single individual's hands is healthy for society remains a debate with no easy answers. Regardless of where that debate lands, history has already recorded Musk's name under a title no one had ever held before — the world's first trillionaire.

    NEPSE TRADING·12 Jun, 2026·2 min read
  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारितUS House Deals Trump First Blow on Iran War, Passes Resolution to End Military Action

    ट्रम्पले प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्छन् र त्यसलाई उल्ट्याउन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्छ — जुन अहिले कुनै पनि पक्षसँग छैन । सभामुख माइक जोन्सनले भने यस्तो प्रस्तावले इरानसँगको वार्तामा राष्ट्रपतिको हात कमजोर बनाउने भन्दै यसको विरोध गरेका थिए ।Even if both chambers approve the resolution, it is unlikely to halt military action against Iran altogether. Trump can veto the measure, and overriding a veto would require a two-thirds majority in both houses — numbers neither side currently commands. House Speaker Mike Johnson opposed the resolution, arguing it would weaken the president's hand in negotiations with Iran.

    NEPSE TRADING·4 Jun, 2026·1 min read
  • तेल महँगिँदा पनि अमेरिकी शेयर बजारले नयाँ कीर्तिमान बनायो
    Investor

    तेल महँगिँदा पनि अमेरिकी शेयर बजारले नयाँ कीर्तिमान बनायोUS Stock Markets Hit New Records Despite Oil Price Surge

    तेल महँगिँदा पनि अमेरिकी शेयर बजारले नयाँ कीर्तिमान बनायोUS Stock Markets Hit New Records Despite Oil Price Surge

    NEPSE trading ·3 Jun, 2026·1 min read
  • भन्सार महसुल दोब्बर बनेपछि सुनचाँदीको मूल्यमा उच्च उछाल
    Top

    भन्सार महसुल दोब्बर बनेपछि सुनचाँदीको मूल्यमा उच्च उछालGold and Silver Prices Surge Sharply After Customs Duty Doubles

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनको भन्सार महसुल १० प्रतिशतबाट २० प्रतिशत पुर्याइएपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। आइतबार सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।Gold and silver prices recorded a sharp increase in Nepal on Sunday after the government doubled the customs duty on gold from 10% to 20% in the budget for fiscal year 2083/84. Gold prices rose by Rs. 20,500 per tola to Rs. 311,100, while silver prices increased by Rs. 305 per tola to Rs. 5,345. The hike is mainly attributed to the increased customs duty announced in the new budget.

    NEPSE TRADING ·31 May, 2026·1 min read
  • इरान–अमेरिका वार्ता अनिर्णयमै टुङ्गियो, सम्झौताबारे अन्योल कायमै
    Top

    इरान–अमेरिका वार्ता अनिर्णयमै टुङ्गियो, सम्झौताबारे अन्योल कायमैIran–US Talks End Without Decision, Uncertainty Over Deal Persists

    इरान–अमेरिका वार्ता अनिर्णयमै टुङ्गियो, सम्झौताबारे अन्योल कायमैIran–US Talks End Without Decision, Uncertainty Over Deal Persists

    NEPSE TRADING·30 May, 2026·1 min read
  • शान्ति वार्ताकै बीच अमेरिकाको इरानमाथि पुनः सैन्य कारबाही — होर्मुज क्षेत्रमा तनाव चर्कियो
    International

    शान्ति वार्ताकै बीच अमेरिकाको इरानमाथि पुनः सैन्य कारबाही — होर्मुज क्षेत्रमा तनाव चर्कियोUS Strikes Iran Again Amid Peace Talks — Tensions Escalate in Hormuz Region

    शान्ति वार्ताकै बीच अमेरिकाको इरानमाथि पुनः सैन्य कारबाही — होर्मुज क्षेत्रमा तनाव चर्कियो काठमाडौं/वासिङ्टन । एकातर्फ युद्ध रोक्ने कूटनीतिक प्रयास भइरहेको, अर्कातर्फ भने अमेरिकी सेनाले इरानमाथि पुनः सैन्य कारबाही गरेको छ । शान्ति वार्ताको टेबलमा दुवै पक्ष बसिरहेकै बेला आएको यो आक्रमणले मध्यपूर्वको राजनीतिक तनाव झन् गहिरिएको छ ।US Strikes Iran Again Amid Peace Talks — Tensions Escalate in Hormuz Region Washington/Tehran. While diplomatic efforts to end the conflict were still underway, the United States military launched fresh strikes against Iran. The attack, carried out even as both sides remained engaged in ceasefire negotiations, has sharply deepened tensions across the Middle East.

    NEPSE TRADING·26 May, 2026·1 min read
  • ग्रीन कार्ड प्रक्रियामा अमेरिकाको नयाँ नियम, अधिकांश आप्रवासीले स्वदेशबाटै आवेदन दिनुपर्ने
    Top

    ग्रीन कार्ड प्रक्रियामा अमेरिकाको नयाँ नियम, अधिकांश आप्रवासीले स्वदेशबाटै आवेदन दिनुपर्नेUS Announces Major Green Card Rule Change for Immigrants Applying from Abroad

    अमेरिकाले ग्रीन कार्डसम्बन्धी नयाँ नीति लागू गर्दै अधिकांश आप्रवासीलाई आवेदन प्रक्रिया आफ्नै देशस्थित अमेरिकी दूतावासमार्फत पूरा गर्नुपर्ने व्यवस्था गरेको छ। यूएससीआईएसले अमेरिकाभित्र बसेर ‘स्टाटस परिवर्तन’ गर्ने सुविधा सीमित गर्ने जनाएको छ। यो कदम ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियानअन्तर्गत आएको बताइएको छ। आलोचकहरूले भने यसले परिवार छुट्टिन सक्ने र आप्रवासीमा अन्योल बढ्न सक्ने बताएका छन्।The United States has introduced a new Green Card policy requiring most immigrants to complete the application process through U.S. embassies in their home countries. USCIS stated that the option to adjust status from within the U.S. will be limited to special cases. The policy is seen as part of the Trump administration’s immigration control efforts. Critics warn that it could separate families and create uncertainty for immigrants.

    NEPSE TRADING ·24 May, 2026·
  • ट्रम्पद्वारा इरान शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको घोषणा
    Top

    ट्रम्पद्वारा इरान शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको घोषणाTrump Says Iran Peace Deal Near Finalization

    अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँगको शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताएका छन्। उनले सम्झौताअन्तर्गत स्ट्रेट अफ हर्मुज खुला गरिने उल्लेख गर्दै क्षेत्रीय नेताहरू र इजरायली प्रधानमन्त्री Benjamin Netanyahu सँग छलफल गरेको जानकारी दिएका छन्।U.S. President Donald Trump said the Iran peace agreement is nearly finalized. He stated that the deal would include reopening the Strait of Hormuz and confirmed discussions with regional leaders and Israeli Prime Minister Benjamin Netanyahu.

    NEPSE TRADING ·24 May, 2026·1 min read
  • इरानसँगको शान्ति वार्तामा प्रगति, ट्रम्पले सैन्य आक्रमण स्थगित गरे
    Top

    इरानसँगको शान्ति वार्तामा प्रगति, ट्रम्पले सैन्य आक्रमण स्थगित गरेProgress in Iran Peace Talks, Trump Suspends Military Strike Plan

    अमेरिकी उपराष्ट्रपति JD Vance ले इरानसँगको शान्ति वार्तामा सकारात्मक प्रगति भएको बताएका छन्। उनले अमेरिका र इरान दुवै पक्ष सैन्य तनाव बढाउन इच्छुक नरहेको उल्लेख गर्दै राष्ट्रपति Donald Trump को निर्देशनमा वार्ता अगाडि बढिरहेको बताए। वार्ता असफल भएमा वैकल्पिक योजना तयार रहेको चेतावनी दिँदै अमेरिकाले इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याएको छ। यसैबीच, ट्रम्पले इरानमाथि तय गरिएको सैन्य आक्रमणको योजना स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएका छन्।U.S. Vice President JD Vance said that meaningful progress has been made in the peace talks with Iran. He stated that both the U.S. and Iran are unwilling to escalate military tensions, and negotiations are continuing under the direction of President Donald Trump. Vance warned that an alternative plan is ready if the talks fail and reaffirmed that the U.S. will not allow Iran to obtain nuclear weapons. Meanwhile, Trump has ordered the Pentagon to suspend the planned military strike against Iran.

    NEPSE TRADING ·21 May, 2026·
  • सुन र चाँदीको मूल्य बढ्यो
    Top

    सुन र चाँदीको मूल्य बढ्योGold and Silver Prices Increase in Nepal

    बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ भने चाँदी ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।Gold and silver prices increased in the Nepali market on Thursday. Gold rose by Rs. 1,800 per tola to Rs. 293,800, while silver increased by Rs. 90 per tola to Rs. 5,050, according to the Federation of Nepal Gold and Silver Dealers’ Association.

    NEPSE TRADING ·21 May, 2026·1 min read
  • इरानमाथि तय गरिएको अमेरिकी सैन्य आक्रमण ट्रम्पद्वारा तत्कालका लागि स्थगित
    Top

    इरानमाथि तय गरिएको अमेरिकी सैन्य आक्रमण ट्रम्पद्वारा तत्कालका लागि स्थगितTrump Temporarily Halts Planned U.S. Military Strike on Iran Amid Peace Efforts

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि रोक्न पेन्टागनलाई निर्देशन दिएका छन्। खाडी मुलुकहरूको शान्ति प्रयास र इरानसँग जारी वार्ताका कारण आक्रमण स्थगित गरिएको हो। यद्यपि, सम्झौता असफल भएमा ठूलो सैन्य कारबाहीका लागि अमेरिका तयारी अवस्थामा रहने ट्रम्पले स्पष्ट पारेका छन्। इरानले आणविक हतियार नपाउनुपर्ने विषयलाई उनले प्रमुख सर्तका रूपमा दोहोर्याएका छन्।U.S. President Donald Trump has instructed the Pentagon to temporarily halt a planned military strike on Iran due to ongoing peace efforts by Gulf countries and active negotiations with Tehran. However, he warned that the U.S. remains ready for a major military response if no agreement is reached. Trump reiterated that preventing Iran from acquiring nuclear weapons is the key condition of any deal.

    NEPSE TRADING ·19 May, 2026·1 min read
  • फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारी
    Top

    फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारीJerome Powell Appointed Interim Chair Amid Federal Reserve Leadership Transition

    फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारीJerome Powell Appointed Interim Chair Amid Federal Reserve Leadership Transition

    NEPSE TRADING·17 May, 2026·1 min read
  • सुनपछि चाँदी आयातमा पनि भारतको कडाइ, विदेशी मुद्रा जोगाउन १५ प्रतिशत शुल्क
    Investor

    सुनपछि चाँदी आयातमा पनि भारतको कडाइ, विदेशी मुद्रा जोगाउन १५ प्रतिशत शुल्कIndia Tightens Silver Imports After Gold, Raises Duty to Protect Foreign Currency Reserves

    सुनपछि चाँदी आयातमा पनि भारतको कडाइ, विदेशी मुद्रा जोगाउन १५ प्रतिशत शुल्कIndia Tightens Silver Imports After Gold, Raises Duty to Protect Foreign Currency Reserves

    NEPSE TRADING·17 May, 2026·1 min read
Dipesh Ghimire ·
26 Jun, 2026
·
2 min read
1 min read
1 min read
1 min read