
दुई महिनामै वाणिज्य बैंकहरूमा साढे ६७ अर्ब निक्षेप थपियो: संकलनमा नबिलको छलाङ, एनआईसी एसियामा गिरावटOver Rs 67 Billion Added to Commercial Banks in Two Months: Nabil Leads Deposit Growth, NIC Asia Sees Decline
एकातिर अधिकांश बैंकले निक्षेप बढाइरहँदा केही स्थापित बैंकबाट भने पैसा बाहिरिएको छ। यस अवधिमा सबैभन्दा बढी निक्षेप गुमाउनेमा एनआईसी एसिया बैंक परेको छ। दुई महिना...While the majority of banks successfully expanded their deposit base, some established institutions experienced an outflow of funds. NIC Asia Bank faced the ste...

















