NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Unveils Policies to Expand Financial Access
     नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तारको नीतिहरू सार्वजनिक गर्यो
    Investor
    1 min read
    Published on June 1, 2024
    NEPSE trading

    नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तारको नीतिहरू सार्वजनिक गर्यो Nepal Rastra Bank Unveils Policies to Expand Financial Access

    नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले १३ नीतिहरू सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले यी नीतिहरूबाट वित्तीय समावेशीकरणमा वृद्धि हुने आशा गरेको छ।

    केन्द्रीय बैंकले समावेशी वित्तीय पहुँच, वित्तीय साक्षरता, वित्तीय शिक्षा, डिजिटल प्रविधिमा नवप्रवर्तन, लघु साना तथा मझौला उद्योग/व्यवसायलाई प्रवर्धन गर्ने नीति अघि सारेको छ। यस्तै, लैंगिक तथा वातावरणमैत्री बैंकिङ्ग प्रवर्द्धन, दिगो र फराकिलो आर्थिक विकास, वित्तीय पूर्वाधारको विकास, वित्तीय आचरणसम्बन्धी नियामकीय भूमिका, साझेदारी र सहकार्य, तथ्यांक संकलन, विश्लेषण तथा मूल्यांकन, र आवधिक सर्वेक्षण तथा मापन मार्फत वित्तीय समावेशीकरण बढाउने नीतिहरू पनि समेटिएका छन्।

    नेपालमा औपचारिक वित्तीय सेवाको सुरुआत १९९४ मा नेपाल बैंकको स्थापनासँगै भएको हो। नेपाल राष्ट्र बैंकको २०७८ मा गरिएको अध्ययन प्रतिवेदन अनुसार २०७७ असार महिनासम्म कम्तीमा एक व्यक्ति एक खाताको आधारमा ६७.३ प्रतिशत जनसंख्याको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ।

    नेपाल राष्ट्र बैंकले २०७६ मा गरेको संक्षिप्त अध्ययन प्रतिवेदनमा नेपालको कुल जनसंख्याको ६०.९ प्रतिशत जनसंख्या औपचारिक वित्तीय सेवामा समावेश भएको देखिएको थियो। यस नीतिहरूको कार्यान्वयनले वित्तीय समावेशीकरणमा महत्वपूर्ण प्रगति हुने विश्वास गरिएको छ।

    Nepal Rastra Bank has unveiled 13 policies aimed at expanding financial access. The central bank hopes these policies will increase financial inclusion.

    The central bank has put forward policies to promote inclusive financial access, financial literacy, financial education, innovation in digital technology, and the promotion of small and medium enterprises. Additionally, the policies include promoting gender and environmentally friendly banking, sustainable and broad-based economic development, development of financial infrastructure, regulatory roles concerning financial conduct, partnerships and cooperation, data collection, analysis and evaluation, and periodic surveys and measurements to enhance financial inclusion.

    Formal financial services in Nepal began in 1937 with the establishment of Nepal Bank. According to a study report conducted by Nepal Rastra Bank in 2021, as of June 2020, 67.3% of the population had an account in a bank or financial institution (class "A", "B", and "C") based on at least one account per person.

    A brief study report by Nepal Rastra Bank in 2019 showed that 60.9% of the total population of Nepal was included in formal financial services. The implementation of these policies is expected to bring significant progress in financial inclusion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026