
२७ कार्तिक २०८१ (नोभेम्बर १२, २०२४) का लागि आर्थिक राशिफल Financial Horoscope for November 12, 2024 (Kartik 27, 2081)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज सातौँ गोचरको चन्द्रमाको शुभ प्रभावले महत्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। व्यवसायमा राम्रो लाभ प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। जग्गा-जमिनको खरिद तथा लगानीका लागि आजको दिन अनुकूल छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक तथा शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरूले राम्रो लाभ र मानसम्मान प्राप्त गर्न सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामबाट अपेक्षित प्रतिफल र आत्मसन्तुष्टि नपाइने सम्भावना छ। खर्च बढ्न सक्छ, त्यसैले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कामको माध्यमबाट पुरस्कार र सम्मान प्राप्त हुने सम्भावना छ। आम्दानीमा वृद्धि हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आम्दानी सामान्य रहनेछ। काम वा व्यवसायमा सामान्य प्रगति हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामधन्दामा लगानी गर्ने अवसर मिल्नेछ। पहिले गरिएका प्रयासहरू सफल हुनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा स्थिरता नहुने र खर्च बढ्न सक्ने सम्भावना छ। नजिकका व्यक्तिबाट विश्वासघात र असहयोग हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): गुमेको धन फिर्ता हुने सम्भावना छ। नाम र कीर्ति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मेहनतले गरेको कामबाट सफलता र सन्तुष्टि मिल्नेछ। नयाँ कामको सुरुवात तथा पुरानो काममा पदोन्नतिको सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): धार्मिक तथा परोपकार सम्बन्धी क्षेत्रबाट मानसम्मान तथा आत्मसन्तुष्टि मिल्नेछ। आम्दानी सामान्य रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आँटेका कामहरूमा झन्झट र झमेला देखापर्न सक्छ। आर्थिक निर्णयहरूमा सतर्क रहनुहोस्।
Aries (Chu, Che, Cho, La, Li, Lu, Le, Lo, A): With the Moon in a favorable position, important tasks are likely to be completed successfully. Expect good returns in business.
Taurus (I, U, E, O, Ba, Bi, Bu, Be, Bo): You may see profitable returns in trade and business. Today is favorable for property investments and land deals.
Gemini (Ka, Ki, Ku, Gha, Nga, Cha, Ke, Ko, Ha): Those working in social or educational fields may receive recognition and rewards.
Cancer (Hi, Hu, He, Ho, Da, Di, Du, De, Do): Expected returns and personal satisfaction from work may be lacking today. Expenses may increase, so focus on financial management.
Leo (Ma, Mi, Mu, Me, Mo, Ta, Ti, Tu, Te): There’s a chance for recognition or awards through your work. Income is likely to increase.
Virgo (To, Pa, Pi, Pu, Sha, Na, Tha, Pe, Po): Income will be steady. Progress in work or business will be moderate.
Libra (Ra, Ri, Ru, Re, Ro, Ta, Ti, Tu, Te): Opportunities for new investments may come up, and previous efforts are likely to succeed.
Scorpio (To, Na, Ni, Nu, Ne, No, Ya, Yi, Yu): Work may lack stability, and expenses could increase. Be cautious of trust issues and lack of support from close ones.
Sagittarius (Ye, Yo, Bha, Bhi, Bhu, Dha, Pha, Dh, Bhe): Lost wealth has the chance of being recovered. You’ll be inclined to invest in activities that enhance your reputation.
Capricorn (Bho, Ja, Ji, Khi, Khu, Khe, Kho, Ga, Gi): Success and satisfaction will come from hard work. You may start new projects or be promoted in your current role.
Aquarius (Gu, Ge, Go, Sa, Si, Su, Se, So, Da): You may gain respect and self-satisfaction through work in charitable or spiritual fields. Income will be moderate.
Pisces (Di, Du, Tha, Jha, Nya, De, Do, Cha, Chi): Anticipated tasks may face obstacles. Be cautious with financial decisions.




