प्रथम पटक प्रकाशित मिति : २०८३।०४।०७
यस कम्पनी सञ्चालक समितिको मिति २०८३ साल श्रावण ५ गते मंगलबार दिनको १:०० बजे बसेको बैठकले तपसिलको मिति, स्थान र समयमा विशेष साधारण सभा बस्ने निर्णय गरेको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनीलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
मिति : २०८३ साल श्रावण २२ गते शुक्रवार (अगष्ट ७, २०२६)
स्थान : जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालय बुढीगंगा गाउँपालिका -५, मोरङ, नेपाल
समय : दिउँसो ३:०० बजे
प्रस्ताबहरु:
- जारी पुँजीको २० प्रतिशतले हुन आउने १०,००,००० कित्ता शेयर प्राथमिक शेयर सार्वजनिक (IPO) निष्काशन गर्ने सम्बन्धमा ।
- जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने सम्बन्धमा ।
- अख्तियारी सम्बन्धमा ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले,
(कम्पनी सचिव)
(साविक: जेमिनी रिसाइकलर्स इण्डस्ट्रिज)
First published date: २०८३.०४.०७
As per the decision of the meeting of the company's Board of Directors held on Tuesday, Shrawan ५, २०८३ at १:०० PM, a Special General Meeting will be held on the date, time, and place mentioned in the details below. Therefore, this notice is published for the attendance of all shareholders as per Section ६७ of the Companies Act, २०६३.
Details
Date: २०८३ Shrawan २२, Friday (August ७, २०२६)
Place: Registered Office of Gemini Recycle Nepal Company Limited, Budhiganga Rural Municipality -५, Morang, Nepal
Time: ३:०० PM
Proposals:
१. Regarding the issuance of १०,००,००० units of shares, which is २० percent of the issued capital, as an Initial Public Offering (IPO).
२. Regarding the issuance of promoter shares held in the reserve fund at a premium price.
३. Regarding authorization.
४. Miscellaneous.
By order of the Board of Directors,
(Company Secretary)
(Formerly: Gemini Recyclers Industries)