प्रथम पटक प्रकाशित मिति : २०८३।०४।०७
यस कम्पनी सञ्चालक समितिको मिति २०८३ साल श्रावण ५ गते मंगलवार दिनको ११:०० बजे बसेको बैठकले तपसिलको मिति, स्थान र समयमा विशेष साधारण सभा बस्ने निर्णय गरेको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनीलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
मिति : २०८३ साल श्रावण २२ गते शुक्रवार (अगष्ट ७, २०२६)
स्थान : ग्रिनप्लाइ नेपाल कम्पनी लिमिटेड रजिष्ट्रड कार्यालय
बुढीगंगा गाउँपालिका -५, मोरङ, नेपाल
समय : बिहान ११:०० बजे
प्रस्तावहरु:
- जारी पुँजीको २० प्रतिशतले हुन आउने १६,४०,००० कित्ता शेयर प्राथमिक शेयर सार्वजनिक (IPO) निष्काशन गर्ने सम्बन्धमा ।
- जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने सम्बन्धमा ।
- अख्तियारी सम्बन्धमा ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले,
(कम्पनी सचिव)
(साविक: ग्रिनप्लाइ इन्डस्ट्रीज नेपाल)
First published date: २०८३।०४।०७
As per the decision of the company's Board of Directors meeting held on Tuesday, २०८३ Shrawan ५ at ११:०० AM, a Special General Meeting will be held on the date, at the place, and time mentioned below. Therefore, this notice is published for the attendance of all shareholders as per Section ६७ of the Companies Act, २०६३.
Details
Date: Friday, २०८३ Shrawan २२ (August ७, २०२६)
Place: Greenply Nepal Company Limited Registered Office
Budhiganga Rural Municipality -५, Morang, Nepal
Time: ११:०० AM
Proposals:
१. Regarding the issuance of १६,४०,००० units of shares, amounting to २० percent of the issued capital, as an Initial Public Offering (IPO).
२. Regarding the issuance of promoter shares held in the reserve fund at a premium price.
३. Regarding authorization.
४. Miscellaneous.
By order of the Board of Directors,
(Company Secretary)
(Formerly: Greenply Industries Nepal)