ज्योति विकास बैंकको RTS सेवा प्रदायक परिवर्तन, अब ज्योति क्यापिटल लि. बाट सेवाJyoti Bikash Bank changes RTS service provider to Jyoti Capital Ltd.
- वर्ग:
- Share Registrar
- प्रकाशित मिति:
- Published on July 14, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
Ref: 141-JBBL-OCS-082/83
मिति : २०८३/०३/२६
श्री नेपाल राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्था नियमन विभाग
बालुवाटार, काठमाडौं ।
श्री नेपाल राष्ट्र बैंक
वित्तीय संस्था सुपरिवेक्षण विभाग
बालुवाटार, काठमाडौं ।
श्री नेपाल धितोपत्र बोर्ड
खुमलटार, ललितपुर ।
श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड
पुतलीसडक, काठमाडौं ।
श्री कम्पनी रजिष्ट्रारको कार्यालय
त्रिपुरेश्वर, काठमाडौं ।
श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड
सिंहदरबार प्लाजा, काठमाडौं ।
विषय:- Registrar to Share (RTS) सेवा प्रदायक परिवर्तन सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा यस विकास बैंकले Registrar to Share (RTS) सेवा एनआईएम बि एस क्यापिटल लि. बाट लिंदै आइरहेको र उक्त कम्पनीसँगको Registrar to Share (RTS) सेवाका लागि गरिएको करारको अवधि मिति २०८३/०३/३२ मा समाप्त हुन गइरहेकोले आ.व. २०८३/८४ (मिति २०८३/०४/०१) देखि लागु हुने गरी उक्त सेवा यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. बाट लिने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं ।
भवदीय,
बलदेव थापा
कम्पनी सचिव
कपिल ढकाल
प्रमुख कार्यकारी अधिकृत
बोधार्थ:
१. एन आई एम बि एस क्यापिटल लि.
२. ज्योति क्यापिटल लि.
Ref: 141-JBBL-OCS-082/83
Date : २०८३/०३/२६
To: Nepal Rastra Bank
Bank and Financial Institution Regulation Department
Baluwatar, Kathmandu.
To: Nepal Rastra Bank
Financial Institution Supervision Department
Baluwatar, Kathmandu.
To: Nepal Securities Board
Khumaltar, Lalitpur.
To: CDS and Clearing Limited
Putalisadak, Kathmandu.
To: Office of Company Registrar
Tripureshwor, Kathmandu.
To: Nepal Stock Exchange Limited
Singhadurbar Plaza, Kathmandu.
Subject: Regarding the change of Registrar to Share (RTS) service provider.
Sir/Madam,
In the above context, this development bank has been receiving Registrar to Share (RTS) services from NIMB Ace Capital Ltd. As the agreement period for the Registrar to Share (RTS) service with that company is expiring on २०८३/०३/३२, we would like to inform you that it has been decided to avail the said service from this development bank's subsidiary company, Jyoti Capital Ltd., effective from fiscal year २०८३/८४ (date २०८३/०४/०१).
Yours sincerely,
Baldev Thapa
Company Secretary
Kapil Dhakal
Chief Executive Officer
Cc:




