कालिका लघुवित्तको संस्थापक शेयर बिक्री सम्बन्धी सूचनाKalika Laghubitta: Notice Regarding Sale of Promoter Shares
- वर्ग:
- Auction
- प्रकाशित मिति:
- Published on July 3, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
सूचना प्रकाशित मिति : २०८३/०३/१५
यस वित्तीय संस्थाको सञ्चालक समितिको निर्णय अनुसार तपसिल बमोजिमका संस्थापक शेयरधनीहरुको संस्थापक शेयर बिक्री गर्न यस वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा-१०, कास्कीमा लिखित जानकारी गराउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरीद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाईने ब्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।
तपशिल:
क. सं. संस्थापकको नाम ठेगाना बिक्री गर्ने शेयर संख्या
१ निलकण्ठ उप्रेती काठमाण्डौ-३१, काठमाण्डौ ३,९४२ कित्ता
२ कृष्ण काजी के.सी. भिरकोट-२, स्याङ्जा ३,००३ कित्ता
३ मनोज कुमार थापा नागार्जुन-२, काठमाण्डौ ४,२०५ कित्ता
४ साबित्री शर्मा भट्ट भरतपुर-९, चितवन ४,९७६ कित्ता
Notice Publication Date: २०८३/०३/१५
As per the decision of the Board of Directors of this financial institution, this notice has been published for the information of the existing promoter shareholders of this financial institution regarding the sale of promoter shares by the promoter shareholders as per the details below. Promoter shareholders interested in purchasing the said promoter shares are requested to submit a written application to the central office of this financial institution in Pokhara-१०, Kaski, within ३५ days from the date of publication of this notice. If no written application is received from the existing promoters regarding the purchase of shares within the stipulated period, the share sale process will be proceeded as per the Bank and Financial Institution Act २०७३, Nepal Rastra Bank's integrated directives, and other prevailing laws, which is also informed through this notice.
Details:
S. No. Name of Promoter Address Number of Shares to be Sold
१ Nilkantha Upreti Kathmandu-३१, Kathmandu ३,९४२ units
२ Krishna Kaji K.C. Bhirkot-२, Syangja ३,००३ units
३ Manoj Kumar Thapa Nagarjun-२, Kathmandu ४,२०५ units
४ Sabitri Sharma Bhatta Bharatpur-९, Chitwan ४,९७६ units




