मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको साधारण शेयरको लक-इन अवधि समाप्तिको सूचनाManakamana Engineering Hydropower: Ordinary Share Lock-in Period Expiry Notice
- वर्ग:
- Others
- प्रकाशित मिति:
- Published on July 14, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावर लिमिटेडको
Manakamana Engineering Hydropower Limited
Anamnagar-29, Kathmandu, Tel: ०१-४१०२६०६
साधारण शेयरको लक इन अवधि समाप्त हुने बारेको अत्यन्त जरुरी सूचना
नेपाल धितोपत्र बोर्डको पत्र संख्या: ६०/८१ चलानी नं. १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिम यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल शेयर मध्ये तपसिलमा उल्लेखित संस्थापक शेयरधनी, सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक-इन अवधि देहाय बमोजिमको मितिमा समाप्त हुने ब्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
क्र.सं. समूह शेयर संख्या लक इन समाप्त हुने मिति
१ संस्थापकहरुको शेयर ५,२,००,०००
२ स्थानिय बासिन्दाहरुको शेयर १,८३,३८० मिति २०८३ भाद्र ०२ गते पश्चात
३ कर्मचारीहरुको शेयर ४०,०००
जम्मा शेयर ५,४२,३८०
नोट : कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा भने खरीद/बिक्री गर्न पाईने छैन ।
Of Manakamana Engineering Hydropower Limited
Manakamana Engineering Hydropower Limited
Anamnagar-29, Kathmandu, Tel: ०१-४१०२६०६
Very Important Notice Regarding Expiry of Lock-in Period for Ordinary Shares
As per the directive from Nepal Securities Board's letter number: ६०/८१, dispatch number: १५२३, dated २०८०/०८/२५, this notice has been published for the information of all esteemed shareholders, regulatory bodies, and all concerned parties, stating that the lock-in period for shares owned by promoter shareholders, local residents of the project-affected area (from the general public), and employees, as mentioned in the table below, out of the total shares registered with Nepal Securities Board by this company, will expire on the dates specified below.
Details
S.N. Group Number of Shares Lock-in Expiry Date
१ Promoter Shares ५,२,००,०००
२ Local Residents' Shares १,८३,३८० After २०८३ Bhadra ०२
३ Employees' Shares ४०,०००
Total Shares ५,४२,३८०
Note: However, buying/selling will not be allowed for officials of the company's board of directors and employees in high management positions.




