NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Middle East Conflict Fears Drive Oil Prices Above $80 per Barrel
    मध्यपूर्वको लडाइँ डरले तेलको मूल्यमा वृद्धि, प्रतिब्यारेल ८० डलरभन्दा माथि
    Investor
    1 min read
    Published on October 8, 2024
    NEPSE trading

    मध्यपूर्वको लडाइँ डरले तेलको मूल्यमा वृद्धि, प्रतिब्यारेल ८० डलरभन्दा माथिMiddle East Conflict Fears Drive Oil Prices Above $80 per Barrel

    प्रतिब्यारेल ८० डलरभन्दा माथि

    १. इजरायलमाथि अक्टोबर ७ को आक्रमणको वार्षिकीसँगै मध्यपूर्वमा लडाइँ फैलिने चिन्ता।

    २. तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको।

    ३. ब्रेन्ट नर्थ सी तेलको मूल्य दुई दशमलव ६ प्रतिशतले वृद्धि।

    ४. वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) तेलको मूल्यमा पनि २ दशमलव ८५ प्रतिशतले वृद्धि।

    मध्यपूर्वमा पुनः लडाइँ सुरु हुने डरले तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीको सन्दर्भमा, लन्डनमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको हो। सोमबार लन्डनको बजारमा ब्रेन्ट नर्थ सी तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो।

    यसको अमेरिकी समकक्षी नोभेम्बर डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) तेलको मूल्य पनि दुई दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो। यस घटनाले तेलको आपूर्तिमा प्रभाव पर्ने चिन्ता बढाएको छ, जसले विश्व बजारमा उथलपुथल ल्याउन सक्ने अनुमान गरिएको छ।

    मध्यपूर्वको तनावले तेलको आपूर्तिमा सम्भावित जोखिम बढाइरहेको छ, जसका कारण तेलको मूल्यमा यो वृद्धि भएको हो। विश्लेषकहरूले यो परिस्थितिले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा आपूर्तिको अस्थिरता निम्त्याउने सम्भावना रहेको बताएका छन्।

    Oil prices : $80 per barrel

    1. Concerns over the conflict spreading in the Middle East on the anniversary of the October 7 attack on Israel.

    2. Oil prices have surged above $80 per barrel.

    3. Brent North Sea oil has risen by 2.6%.

    4. West Texas Intermediate (WTI) crude oil has also increased by 2.85%.

    Fears of renewed conflict in the Middle East have led to a sharp increase in oil prices. On the anniversary of the October 7 attack on Israel, significant price hikes were seen in the London oil market. On Monday, the price of Brent North Sea oil rose by 2.6%, reaching $80.10 per barrel.

    Its American counterpart, West Texas Intermediate (WTI) crude, for November delivery also climbed 2.85%, hitting $76.51 per barrel. This development has raised concerns about potential disruptions in oil supply, which could further shake the global market.

    The tensions in the Middle East are heightening the perceived risk to oil supplies, driving this price increase. Analysts warn that this situation could lead to energy supply instability in international markets.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026