Unaudited Financial Results (Quarterly)
4th Quarter ended of Fiscal Year 2082/83
NPR in '000
Statement of Financial Position
Assets
| Cash and Cash Equivalent | ४६,७७२ | २८,९७५ | ८५,४७८ |
| Due from NRB | ७५५,४४० | ४७०,९७५ | २२१,५१८ |
| Placements with BFIs | २,९००,००० | ३,०७०,००० | ४,७१०,००० |
| Loan and Advances | ३१,४२४,२११ | २४,५४६,५२९ | २४,९४७,९८० |
| Investments Securities | ६,६४२,०३३ | १,०३३,११६ | ११,५०४,७२१ |
Investment in Subsidiaries and Associates - - -
| Property and Equipment | ५३,४३२ | ४६,९८३ | ५९,२३० |
| Goodwill and intangible Assets | ५८४ | ४२१ | ५३० |
| Other Assets | २४,५७२ | २४,५८८ | २१,०६२ |
| Total Assets | ४१,८४७,०४५ | ४१,२२२,१४७ | ४१,५५०,५१९ |
Capital and Liabilities
| Paid up Capital | २१,६००,००० | २१,६००,००० | २१,६००,००० |
| Reserves and Surplus | ३,७१८,७३८ | ३,४२०,५०३ | ४,१६५,३४१ |
| Deposits | ७,८३९,१२६ | ७,८०३,०८७ | ७,६८९,४९६ |
Borrowings - - -
| Bond and Debenture | ७,२६९,६५८ | ७,२६८,७५४ | ७,२६६,३२१ |
| Other liabilities and provisions | १,४१९,५२४ | १,१२९,८०२ | ८२८,९६० |
| Total Capital and Liabilities | ४१,८४७,०४५ | ४१,२२२,१४७ | ४१,५५०,५१९ |
Statement of Profit or Loss
Statement of Profit or Loss Up to this Quarter Up to Previous Quarter Corresponding Previous Year Quarter
| Interest income | २,४२४,०११ | १,८०६,९८७ | २,४७०,००३ |
| Interest expense | ९७७,३३३ | ७२५,७१८ | ५६९,१६० |
| Net interest income | १,४४६,६७८ | १,०८१,२६९ | १,९००,८४३ |
| Fee and commission income | ५८,११९ | २२,२६७ | २१,१५० |
| Fee and commission expense | ६६ | ३४ | ५३ |
| Net fee and commission income | ५८,०५३ | २२,२३३ | २१,०९७ |
Other operating income - - -
| Total operating income | १,५०४,७३० | १,१०३,५०२ | १,९२१,९४० |
| Impairment charge/(reversal) for loans and other losses | (२१२,७७०) | (२२,६६१) | (१८३,३६४) |
| Net operating income | १,७१७,५०० | १,१२६,१६३ | २,१०५,३०४ |
| Personnel expenses | २३०,७९६ | १५५,०७८ | २६६,४९२ |
| Other operating expenses | ६९,८५५ | ५०,८३८ | ७१,८२८ |
| Operating profit | १,४१६,८४९ | ९२०,२४७ | १,७६६,९८४ |
| Non-Operating income/expense | ३६७ | ३१४ | (१६४) |
| Profit before tax | १,४१७,२१६ | ९२०,५६१ | १,७६६,४२० |
| Income tax | ४२९,८२१ | २७७,२५१ | ५३२,४१५ |
| Profit /(loss) for the period | ९८७,३९५ | ६४३,३१० | १,२३४,००५ |
| Other comprehensive income | (६९,७८७) | (२३,९३७) | २३४,००५ |
| Total comprehensive income | ९१७,६०८ | ६१९,३७३ | १,५१३,३०५ |
Distributable Profit
| Net profit/(loss) as per profit or loss | ९८७,३९५ | ६४३,३१० | १,२३४,००५ |
| Add/Less: Regulatory adjustment as per NRB Directive | (७५,२५०) | (१०५,६०४) | १८,६४० |
| Free profit/(loss) after regulatory adjustments | ९१२,१४५ | ५३७,७०६ | १,२५२,६४५ |
Ratios
Ratios
Capital fund to RWA ६७.१५% ७१.८३% ७७.५६%
Tier 1 Capital to RWA ६६.३०% ७०.९९% ७६.७६%
CET 1 Capital to RWA ६६.३०% ७०.९९% ७६.७६%
Non-performing loan (NPL) to Total loan (As per NRB Directive) ०.००% ०.००% ०.००%
Total loan loss provision to Total NPL (As per NRB Directive) - - -
Cost of Funds ६.४६% ६.३८% ६.५१%
Credit to Deposit Ratio (As per NRB Directive) ७९.९२% ७३.५५% ६५.२५%
| Base Rate | ६.७७ | ६.८० | ६.९७ |
| Basic Earnings Per Share | ४.५७ | ३.९७ | ५.७१ |
| Diluted Earnings Per Share | ४.५७ | ३.९७ | ५.७१ |
Return on Equity ३.४७% ३.३८% ३.५३%
Return on Assets २.३७% २.०७% ४.९१%
Notes
१. The Bank has approved Loan amounting NPR. ५६,१३१ million as of Ashad end, २०८३ and the drawdown of the loan shall be as per progress of projects.
२. Average Base Rate for last three months is ६.७६%.
३. Non-Performing loan (NPL) as on Ashad end २०४३ is NPR. ३९८,१०५.७९ which is ०.००१% of total loan if three digits after decimal is considered.
४. The Financial Statement has been prepared in accordance with the Interim Financial Reporting format provided in NRB Directive no. ०६, NFRS ९- Expected Credit Loss Related Guidelines, २०८३, Interest Recognition Guidelines, २०८३ and the principles and policies adopted by the bank in accordance with NFRS. Further the bank has measured impairment loss on Loans and Advances as per norms prescribed by Nepal Rastra Bank for loan loss provision provided in NRB Direction no. ०२, being higher of amount prescribed by Nepal Rastra Bank for loan loss provision and the amount determined as per NFRS ९.
५. Previous period figures have been regrouped/rearranged/restated wherever necessary.
६. The above figures are subject to change as per the direction of the Regulator/ External auditor.
७. The Financial Results has been published in the Bank's website- www.nifrabank.com.
वित्तीय विवरण तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ बमोजिमको विवरण
(नियम २६ को उपनियम १ सँग सम्बन्धित)
१. वित्तीय विवरण
क) बैंकको आ.व. २०८२/८३ को चौथो त्रैमासिको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरुः
| प्रति शेयर आम्दानी (रु.) | ४.५७ | १९३.९४ |
| प्रति शेयर किताबी मूल्य (रु.) | १३९.५८ | ८३.४९ |
| प्रति शेयर नेटवर्थ (रु.) | १३९.२२ | २.३७ |
| इक्विटीमा प्रतिफल (%) | ३.४७ | ६.०४ |
२. व्यवसायिक विश्लेषण
क) समीक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरुमा आवश्यक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ । साथै थप परियोजनाहरु पनि विश्लेषणका अवस्थामा रहेको छन् ।
ख) बैंकले निज-सार्वजनिक साझेदारी अन्तर्गत, निर्माण गर्ने सम्बन्धमा रहेको शहरी पूर्वाधार, औद्योगिक पूर्वाधार र उर्जा पूर्वाधार परियोजनामा SPV model मा लगानी गर्न सरोकारवालासँगको छलफल र अध्ययनको कार्य जारी राखेको छ ।
३. कानूनी कारबाही सम्बन्धी विवरण
क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाका विरुद्ध कुनै मुद्दा दायर भएको छैन ।
- हालसम्म बैंक विरुद्ध कुनै मुद्दा दायर नभएको ।
ख) संगठित संस्थाको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा दायर मुद्दा ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको छैन ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण
समीक्षा अवधिमा शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य, कुल कारोबार भएको दिन र कुल कारोबार भएको संख्या र शेयर विवरण देहाय बमोजिम रहेको छ ।
अधिकतम मूल्य (रु.) २७८।०० कुल कारोबार दिन ६४
| न्यूनतम मूल्य (रु.) | २१७।०० | २९,७८० |
| आषाढ मसान्तको अन्तिम मूल्य (रु.) | २४४।६० | ४,३४९,९२८ |
५. समस्या तथा चुनौती
क) बैंकको सम्पत्ति तथा दायित्वको बेमेलका कारण उत्पन्न हुने जोखिमको व्यवस्थापन ।
बजारको ब्याजदरमा हुने उतार चढावका कारण खुद ब्याज आम्दानीमा आउने कमीको व्यवस्थापन ।
ख) बाह्य समस्या तथा चुनौती
- इन्धनको मूल्यमा अत्यधिक वृद्धि र कच्चा पदार्थको अभाव तथा अस्वभाविक मूल्य वृद्धि ।
- अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता तथा व्यवसायीहरुको आत्मविश्वासमा ह्रास ।
- आयोजनामा आएको सुस्तताको कारण पर्याप्त समयमा थप परियोजनाहरुको अवसरहरु नरहनु ।
- नयाँ परियोजनाहरुको लगानीमा बैंक तथा वित्तीय संस्थाहरु बीच तीव्र प्रतिस्पर्धा ।
ग) रणनीति
- नेपाल सरकारको विभिन्न निकायहरुसँग समन्वय गरी विगत तथा प्रकृयागत व्यवस्था गर्ने ।
- ऋण उपकरण र निष्पक्ष मार्फत स्रोत संकलन ।
- पूर्वाधारका सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण ।
- आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा विविधिकरण ।
- प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरुको पहिचान गरि सोमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने ।
- समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरुलाई सबलीकरण गर्ने ।
६. संस्थागत सुशासन
* बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरिएको छ । संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको र संस्थागत सुशासन सम्बन्धी निर्देशन तथा परिपत्रहरुको अक्षरशः पालना गरिएको छ ।
* आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्न लेखापरीक्षण समिति (Audit Committee), जोखिम व्यवस्थापन समिति (Risk Management Committee) र सम्पत्ति शुद्धिकरण निवारण समिति (AML/CFT Committee) गठन गरिएको छ । साथै, नेपाल राष्ट्र बैंक, बाह्य तथा आन्तरिक लेखापरीक्षकबाट दिइएका सुझाव व निर्देशनहरुलाई कार्यान्वयन गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाइदै लगिएको छ ।
* कार्यबाहाक डिरेक्टर, मुख्य तथा वैधानिक बनावट तथा अन्य आवश्यक रणनीति तय गर्न व्यवस्थापन समिति (MANCOM), सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO) र व्यवस्थापन स्तरको कर्जा समिति (Management Credit Committee) लगायतका विभिन्न समितिहरु क्रियाशिल रहेका छन् ।
* नियामक निकायहरुबाट प्राप्त हुने निर्देशन, नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदन, आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएका सुझाव तथा निर्देशनहरुलाई यस बैंकले सदैव पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखि काम कारबाही अगाडी बढाउन बैंकका संचालक समिति र व्यवस्थापन प्रतिवद्ध रहेका छन् ।
७. सत्य, तथ्य तथा सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण
आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोषण गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् तथा लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएका छैनन् ।




