NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE is still positive: what does the technical chat made of AI say ?
    NEPSE अझै सकारात्मक : के भन्छ AI बाट बनेको प्राविधिक चाटले ?
    Investor
    1 min read
    Published on May 16, 2024
    NEPSE trading

    NEPSE अझै सकारात्मक : के भन्छ AI बाट बनेको प्राविधिक चाटले ?NEPSE is still positive: what does the technical chat made of AI say ?

    पछिल्लो समय स्टक मार्केटलाई समेत प्राविधिक विश्लेषण गर्न थालिएको छ । यसैलाई मध्यनजर गरेर हामिले यहाँहरुको सहजताको लागी नेप्से ट्रेडिङ नामक अनलाईन मार्फत जानकारी दिइरहेका छौ । प्राविधिक रुपमा नेपालको शेयरबजार मापक नेप्से, कम्पनी,उपसूचक लागायतको प्राविधिक चाट र विश्लेषण समेत हामिले गर्ने गरेका छौ ।

    आज पनि हामी यहाँहरुलाई साताको चौथो कारोबारको दिन अर्थात बुधबारको बजारको प्रविधिक विश्लेषण गर्ने छौ । यो विश्लेषण एआईको माध्यमबाट बनेको चाट अध्ययन गरेर बनाइएको हो ।

    नेप्से सूचक

    साताको पहिलो कारोबार देखि नै बढिरहेको नेप्से सुचक बुधबार आएर ब्रेक लागेको छ । बुधबारको बजारमा करिव ९ अंकको गिरावट देखिएको छ । बजारमा गिरावट देखिएपनि प्रविधिक विश्लेषणले भने बजारबाट डराउने स्थिती नरहेको देखाउँछ । बुधबारको बजारलाई फीबोनाचीबाट हेर्दा अहिले नै बेच्नु नपर्ने देखिएको हो ।

    हामिले सोमबारको बजार बन्द भए पछि यहाँहरुलाई फीबोनाचीले बाई दिएको जानकारी गराएका थियौ । त्यहि अनुरुप २ कारोबारको दिन बजार बढेको यहाँहरुलाई अवगत नै छ । तर साताको कारोबारको चौथो दिन बजार घट्दा यहाँहरुलाई बेच्नु पर्ने लागेको हुन सक्छ । तर फीबोनाचीले सेल भने दिएको छैन । २ हजार ७ भन्दा तल बजार आउँछ भने मात्र सेल गर्न प्राविधिक चाटले सुझाव दिएको छ । जुन अझै १० अंक टाढा छ । बुधबारको बजार १ हजार १७ विन्दुमा बन्द भएको छ । नेप्से सुचकले अझै सेल नदिएको टेक्नीकल चाटमा समेत देख्न सकिन्छ । एमएसीडी र इचिमो क्लाउडले पनि अझै बजारलाई सकारात्मक सोपोर्ट नै गरेको देखिन्छ । यस कारण अझै बजार माथि नै जाने देखिन्छ ।

    नोट : यो एआईबाट बनेको चाटको विश्लेषण हो । यसैलाई आधार मानी कारोबार नगर्नुहोला ।

    Lately, technical analysis has also been started on the stock market. Keeping this in mind, we are providing information through online Nepse Trading for your convenience. Technically, we have also done technical analysis and analysis of Nepal's stock market gauge NEPSE, companies, sub-indices.

    Today we are going to do technical analysis of the market on the fourth trading day of the week i.e. Wednesday. This analysis is done by studying the licks made through AI.

    NEPSE indicator

    The NEPSE index, which has been increasing since the first trading of the week, has come to a break on Wednesday. A decline of about 9 points was seen in the market on Wednesday. Although there is a decline in the market, technical analysis shows that there is no fear from the market. Looking at Wednesday's market from Fibonacci, it seems that there is no need to sell now.

    After the market closed on Monday, we informed you that Fibonacci gave a bye. Accordingly, you are aware that the market has increased on the 2nd trading day. But when the market falls on the fourth day of the week, they may have to sell here. But Fibonacci did not give a cell. Technical chat has suggested to sell only if the market comes below 2 thousand 7. Which is still 10 points away. Wednesday's market closed at 1,017 points. It can also be seen in the technical charts that the NEPSE indicator has not yet given a cell. MACD and Ichimo Cloud also seem to be supporting the market positively. Because of this, it seems that the market will continue to go up.

    Note: This is an analysis of AI generated chat. Do not do business based on this.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026