एन आई सी एशिया क्यापिटलको वार्षिक डिम्याट शुल्क, KYC र राष्ट्रिय परिचयपत्र सम्बन्धी सूचनाNIC ASIA Capital: Annual Demat Fee, KYC Update, and National ID Mandatory Notice
- वर्ग:
- Others
- प्रकाशित मिति:
- Published on July 3, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
यस एन आई सी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु मार्फत मेरो शेयरको अनलाइन सेवा लिनुभएका हितग्राहीहरुले समेत वार्षिक रुपमा नविकरण शुल्क रु. ५०/- बुझाउनु पर्ने र सो समयावधिभित्र नविकरण नभएमा उक्त सेवा स्वतः बन्द हुने भएकोले वार्षिक नविकरण शुल्क अग्रिम रुपमा बुझाउन सक्नु हुनेछ ।
नोट: हितग्राही खातामा एन आई सी एशिया बैंक लि.को बैंक खाता उल्लेख/अद्यावधिक गर्नु भएका हितग्राही महानुभावहरुको हकमा सोही बैंक खातामा नै उक्त वार्षिक शुल्क वापतको रकम जम्मा गर्न सकिने र रकम जम्मा भएपछि उक्त नविकरण शुल्क सोही बैंक खाताबाट कट्टी गरिने व्यहोरा जानकारी गराइन्छ ।
KYC अद्यावधिक गर्ने बारेको सूचना
Beneficiary account holders who are using My Share online service through NIC ASIA Capital Limited and NIC ASIA Bank Limited branch offices are also required to pay an annual renewal fee of Rs. ५०/-. If not renewed within the stipulated time, the service will automatically be closed, so the annual renewal fee can be paid in advance.
Note: For esteemed beneficiary account holders who have mentioned/updated their bank account with NIC ASIA Bank Ltd., the annual fee can be deposited into the same bank account, and it is informed that the renewal fee will be deducted from that same bank account after the deposit.
Notice Regarding KYC Update




