NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Printing New Banknotes is Expensive
    खर्चिलो छ नयाँ नोटको छपाइ
    Top
    1 min read
    Published on September 4, 2024
    NEPSE trading

    खर्चिलो छ नयाँ नोटको छपाइPrinting New Banknotes is Expensive

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार नोट निष्कासन गर्ने सम्पूर्ण अधिकार नेपाल राष्ट्र बैंकलाई छ। ऐनको दफा ५२ अनुसार, बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट जारी गर्न सक्छ। नोटमा देखिने चित्र, आकार, दर, र सुरक्षाका उपायहरू नेपाल सरकारको स्वीकृतिमा तथा बैंकको समितिले निर्धारण गर्ने गर्दछ।

    नोट छाप्ने प्रक्रिया

    1. अध्ययन र आवश्यकताको आधारमा छपाई: नेपाल राष्ट्र बैंकले गरेको अध्ययनको आधारमा नोट छापिन्छ। नोटमा ६ अंकको नम्बर राखी ‘अ १’ बाट शुरू गरी ‘अ १००’ सम्म पुर्याइन्छ, र आवश्यकता अनुसार ‘क’ देखि ‘ज्ञ’ सम्म क्रमाङ्क थपेर नोट छाप्ने काम गरिन्छ।

    2. डिजाइन प्रक्रिया: नोट डिजाइन समिति, जसमा गभर्नरसहितका विज्ञहरू सहभागी हुन्छन्, नोटको डिजाइन तयार गरी राष्ट्र बैंकको बोर्ड र मन्त्रिपरिषदमा स्वीकृति गरिन्छ।

    3. छपाई व्यवस्था: नोट छाप्नुपूर्व ग्लोबल टेण्डर आह्वान गरिन्छ र प्राविधिक तथा आर्थिक पक्ष सबल कम्पनीलाई जिम्मा दिइन्छ। छापिएको नोटको 'प्रिफेक्स नम्बर' चलनमा ल्याइएको सूचना राष्ट्र बैंकले जारी गरेपछि मात्र मान्यता प्राप्त हुन्छ।

    नोटको कानूनी मान्यता

    नेपाल सरकारले कुनै पनि बैंक नोटलाई तोकिएको स्थानबाहेक अन्यत्र नचल्ने गराउन राजपत्रमा सूचना प्रकाशित गर्न सक्छ। निष्काशित नोट नेपालभित्र सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न सर्वस्वीकार्य हुन्छ।

    According to the Nepal Rastra Bank Act, 2058, the Nepal Rastra Bank holds the exclusive authority to issue banknotes. As per Section 52 of the Act, the bank may issue notes of various denominations as needed. The images, size, denominations, and security features of the notes are determined by the bank's committee with the approval of the Government of Nepal.

    Note Printing Process:

    1. Based on Study and Need: Notes are printed based on the study conducted by the Nepal Rastra Bank. Each note is assigned a six-digit number, starting from 'A 1' and going up to 'A 100', with additional serials such as 'Ka' to 'Gya' added as required.

    2. Design Process: The note design committee, which includes experts along with the Governor, prepares the design of the notes. The design is then approved by the Board of the Rastra Bank and the Council of Ministers.

    3. Printing Arrangement: Before printing, a global tender is announced, and the responsibility is given to a company that is technically and financially competent. The printed notes are only recognized as valid after the Nepal Rastra Bank issues a notice bringing the 'prefix number' into circulation.

    Legal Status of Notes:

    • The Government of Nepal can publish a notice in the Gazette to restrict the circulation of any banknote outside specified locations. The issued notes are considered legal tender for settling both public and private debts within Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026