NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Securities Board to License Experts and Analysts
     शेयर बजारका विज्ञ र विश्लेषकलाई लाइसेन्स दिने तयारी
    Investor
    1 min read
    Published on December 20, 2024
    NEPSE trading

    शेयर बजारका विज्ञ र विश्लेषकलाई लाइसेन्स दिने तयारीSecurities Board to License Experts and Analysts

    नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा विज्ञ र विश्लेषकलाई लाइसेन्स प्रदान गर्ने गरी निर्देशिका ल्याउने तयारी गरेको छ। पछिल्लो समय शेयर बजारमा विज्ञ र विश्लेषकको भूमिकाबारे व्यापक चर्चा भइरहेको बेला बोर्डले यस्तो कदम चालेको हो।

    बोर्डले विशेष समिति गठन गरेर विज्ञ र विश्लेषक चिन्ने तथा उनीहरूको गतिविधिलाई नियमन गर्ने योजना बनाएको छ। सामाजिक सञ्जालमा हुने अबाञ्छित गतिविधिलाई निरुत्साहन गर्ने र लगानीकर्तालाई ठगीबाट जोगाउने उद्देश्यले यो निर्देशिका ल्याउन लागिएको हो।

    भारतलगायतका देशमा विज्ञ र विश्लेषकलाई लाइसेन्स प्रदान गर्ने प्रणाली भएको र तिनीहरूको रोस्टर समेत तयार गरिने प्रचलन छ। नेपालमा पनि यस्तै प्रणाली लागू गर्नुपर्ने आवाज उठ्दै आएको छ।

    The Nepal Securities Board is preparing to introduce guidelines for licensing experts and analysts in the securities market. This move comes amidst widespread discussions about the role of so-called experts and analysts in the stock market.

    The board plans to form a special committee to identify these experts and analysts and regulate their activities. The directive aims to discourage undesirable activities on social media and protect investors from potential exploitation.

    Countries like India already have systems in place where experts and analysts are licensed, and their activities are monitored through official rosters. A similar system has been increasingly demanded in Nepal as well.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026