NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Stock Training Completed in Chitwan, Investors Enthusiastic
    चितवनमा शेयर तालिम सम्पन्न, लगानीकर्ताहरू उत्साहित
    Investor
    1 min read
    Updated on October 27, 2024
    NEPSE trading

    चितवनमा शेयर तालिम सम्पन्न, लगानीकर्ताहरू उत्साहितStock Training Completed in Chitwan, Investors Enthusiastic

    नेप्से ट्रेडिङ डटकम (nepsetrading.com) र सनि सेक्युरिटीज ब्रोकर नं. ४२ को सहकार्यमा चितवनको भरतपुरस्थित स्माट बैंक्वेट रिसोर्टमा एकदिने शेयर तालिम भव्य रूपमा सम्पन्न भएको छ। यस तालिमको मुख्य उद्देश्य नेपाली शेयर बजारमा सक्रिय रूपमा लगानी गर्ने व्यक्तिहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्नु थियो। नेपालका विभिन्न क्षेत्रहरूबाट आएका सयौँ लगानीकर्ताहरूले यस तालिममा उत्साहजनक उपस्थिति जनाएका थिए।

    प्राविधिक विश्लेषणमा विशेष दक्षता राख्ने सन्दीप कुमार चौधरीले चार्ट पढ्ने कला, ट्रेन्डलाइनहरूको महत्त्व, र विभिन्न टेक्निकल इन्डिकेटरहरूको प्रयोग गरी बजारको गतिविधि अनुमान गर्ने तरिकाहरू सिकाए।

    अनुभवी लगानीकर्ता केशव कोइराला (काका) ले फण्डामेन्टल विश्लेषणको प्राथमिकता र महत्त्वलाई उजागर गर्दै कम्पनीका वित्तीय प्रतिवेदनहरूको विश्लेषण र दीर्घकालीन लगानीका रणनीतिहरूमा मार्गदर्शन प्रदान गरे।

    डाटा विश्लेषक तथा नेप्से ट्रेडिङका संचालक अंगत सिटौलाले शेयर बजारमा डाटाको प्रयोग र विश्लेषणको महत्त्वबारे जानकारी दिँदै ठोस निर्णय लिने विधिहरूमा प्रशिक्षण दिए।

    नेप्से ट्रेडिङका संचालक दिपेश घिमिरेले नेपालभर यस्ता तालिमहरू आयोजना गर्ने योजना रहेको बताए। “काठमाडौं बाहिर पनि यस्ता तालिमहरू लिएर जाने योजना छ,” घिमिरेले बताए।

    ब्रोकर नं. ४२ चितवन शाखा प्रमुख उज्वल पाैडेलले चितवनमा लगानीकर्ताको बढ्दो संख्याले यस्ता तालिमहरू आयोजना गर्न प्रेरित गरेको उल्लेख गरे ।

    तालिममा सहभागी लगानीकर्ताहरूले शेयर बजारको गहिरो ज्ञान प्राप्त गरेको बताउँदै यस कार्यक्रमले उनीहरूको लगानी क्षमतामा सुधार ल्याएको प्रतिक्रिया दिए। सहभागीहरूले शेयर बजारमा जोखिमको सही व्यवस्थापन सिक्न पाउँदा आत्मविश्वास बढेको बताए।

    A one-day stock market training session was successfully held at the Smart Banquet Resort in Bharatpur, Chitwan, organized in collaboration between Nepse Trading (nepsetrading.com) and sani Securities, Broker No. 42. The main objective of this training was to enhance the knowledge and skills of individuals actively investing in the Nepalese stock market. Hundreds of enthusiastic investors from various regions of Nepal participated in the event.

    Sandeep Kumar Chaudhary, an expert in technical analysis, taught participants how to read charts, the importance of trendlines, and how to use various technical indicators to predict market movements.

    Experienced investor Keshav Koirala (Kaka) emphasized the importance of fundamental analysis, guiding participants through the evaluation of financial reports and long-term investment strategies.

    Angat Sitoula, a data analyst and director of Nepse Trading, shared insights on the importance of data analysis in the stock market, providing training on how to make informed decisions using data.

    Dipesh Ghimire, director of Nepse Trading, shared plans to organize similar training sessions across Nepal. "We aim to conduct these trainings outside of Kathmandu as well," Ghimire stated.

    Ujwal Poudel, head of Broker No. 42's Chitwan branch, mentioned that the growing number of investors in Chitwan inspired the organization of such training sessions.

    Participants expressed their satisfaction, stating that the training provided them with a deeper understanding of the stock market and improved their investment capabilities. They also noted that learning risk management in the stock market boosted their confidence.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026