साधारण सेयरमा हकदाबी सम्बन्धी अत्यन्त जरुरी सूचना।
(गोरखापत्रमा प्रथम पटक प्रकाशित मिति : २०८०।०३।३०)
यस कम्पनीमा रहेको अभिलेख अनुसार दर्तावाला तपसिल बमोजिमका सेयरधनीहरुबाट सेयर प्रमाणपत्र हराएका/नष्ट भएकोले प्रतिलिपि पाऊँ भनी निवेदन पेस हुन आएकोले उक्त सेयर उपर तल उल्लिखित निवेदकहरु बाहेक अन्य कसैको हकदाबी भए सोको सबुत प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र यस कम्पनीमा दाबी गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । अन्यथा उल्लिखित सेयरहरु निवेदकहरुको मागदाबी बमोजिम भड्जाने तथा म्यादभित्र रीतपूर्वक प्राप्त नभएको निवेदन उपर कुनै कारबाही नहुने व्यहोरा समेत अनुरोध छ ।
सेयर प्रमाणपत्र हराएको वा नष्ट भएको भनी प्रतिलिपि माग गर्ने आवेदकहरु:
सि.नं. सेयर प्र.प.नं. कित्ता सेयरधनीको नाम, थर पिताको नाम बाजेको नाम ठेगाना
१ ३३३६८ १०० सन्ध्या कार्की केदार कार्की सूर्य बहादुर कार्की नैकाप-२, काठमाडौं
२ ३७५१२ ५० किशोर कुमार आचार्य मिथिला शरण आचार्य कृष्ण प्रसाद आचार्य का.म.न.पा.-६, चावहिल
३ १९६३८ १०० नविन गेलालाल गणेश प्रसाद गेलालाल बैधनाथ गेलालाल भद्रपुर-७, झापा
४ २९४४१ १०० सुजन कर्माचार्य श्याम सुन्दर कर्माचार्य कृष्णलाल कर्माचार्य भक्तपुर-११
५ ३२१२५ १०० केदार घिमिरे खड्ग बहादुर घिमिरे विर नरसिंह घिमिरे खाँदबारी-६, सङ्खुवासभा
६ २५८३१ १०० सुनिल अधिकारी श्रीधर अधिकारी भोजराज अधिकारी हेटौंडा-१०, मकवानपुर
७ २१००४ १२० सुजन नारायण चौधरी सुरेन्द्र नारायण चौधरी दिनेश नारायण चौधरी दुहबी-३, सुनसरी
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड,
कम्पनी सचिवालय, केन्द्रीय कार्यालय,
भद्रकाली प्लाजा, काठमाडौं ।
सम्पर्क नं. : ०१-४२१०२७५




