NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. What is KYC?
    के हो केवाइसी ?
    Education
    1 min read
    Published on June 26, 2024
    NEPSE trading

    के हो केवाइसी ? What is KYC?

    केवाइसी (KYC) अर्थात् "केन्द्रीकृत ग्राहक पहिचान विवरण" भनेको आफ्नो ग्राहकलाई चिन्ने वा बुझ्ने प्रक्रिया हो। यस प्रक्रियामा बैंकले आफ्ना ग्राहकका सम्पूर्ण विवरणहरु, जस्तैः नाम, ठेगाना, तीन पुस्ते विवरण, आम्दानीको स्रोत, पारिवारिक विवरण आदि बारेमा जानकारी प्राप्त गर्छ। बैंकले ग्राहकबाट भरिने फारममा यी विवरणहरु संकलन गर्दछ।

    बैंकमा केवाइसी किन अनिवार्य छ ?

    1. ग्राहक पहिचान: ग्राहकले केवाइसी फारम भर्दा खातावालाको फोटो, नागरिकताको फोटोकपी, पारिवारिक विवरण, घरसम्म पुग्ने स्पष्ट नक्सा, पेशा, वार्षिक वा मासिक आम्दानी, सम्पर्क नम्बर, धारा टेलिफोन वा बिजुलीको रसिद आदिसहित सबै सत्य तथ्य विवरणहरु राखेर हस्ताक्षर र औंठा छाप गरी फारम भर्नुपर्दछ।

    2. सजिलो सम्पर्क: यस प्रक्रियाले बैंकले आफ्नो ग्राहकको जानकारी लिई आवश्यक परेको बेलामा छिटो र सजिलो तवरले सम्पर्क गर्न सक्दछ।

    3. दुरुपयोग रोकथाम: ग्राहकहरुबाट बैंकको सेवाहरुको दुरुपयोग हुन नदिने कुरा सुनिश्चित गर्न मद्दत गर्छ। यसरी खाता खाल्दा अनिवार्य रुपमा ग्राहकले केवाइसी भरेपछि मात्र बैंकले खाता खोल्दिन्छ।

    4. अद्यावधिक जानकारी: समय समयमा खाता खुलिसकेको तर लामो समयसम्म कारोबार नभएको खाताहरुको पनि अनिवार्य रुपमा सम्बन्धित ग्राहकको केवाइसी अद्यावधिक गरेर मात्र पुनः खाता सक्रिय हुन्छ।

    निष्कर्ष

    यसरी बैंकले ग्राहकबाट धेरै सूचना वा जानकारी लिँदा आफ्ना ग्राहकबारे बैंकलाई धेरै जानकारी हुन गई बैंक ग्राहकसँगको सम्बन्ध र कारोबारमा ढुक्क हुन्छ। बैंकले ग्राहक पहिचानसँग सम्बन्धित विवरण राम्रोसँग राखेको छ भने आवश्यक परेको बेलामा ग्राहकलाई सजिलै सम्पर्क गर्न सक्दछ। यसरी, केवाइसी प्रक्रिया बैंकमा अनिवार्य छ।

    KYC, or "Know Your Customer," is the process of identifying and verifying the identity of the bank's clients. In this process, the bank collects all details about its customers, such as name, address, three generations of family details, source of income, family information, etc. The bank gathers these details through forms filled out by the customers.

    Why is KYC Mandatory in Banks?

    1. Customer Identification: When filling out the KYC form, customers must provide their photo, a photocopy of their citizenship certificate, family details, a clear map to their residence, profession, annual or monthly income, contact number, and utility bill receipts, among other verified details, along with their signature and thumbprint.

    2. Easy Contact: This process allows the bank to gather information about its customers, making it easy and quick to contact them when necessary.

    3. Prevention of Misuse: It helps ensure that the bank's services are not misused by customers. Only after the customer fills out the KYC form is the bank allowed to open an account.

    4. Updated Information: For accounts that have been opened but have not been active for a long time, it is mandatory to update the customer's KYC information before reactivating the account.

    Conclusion

    By collecting extensive information from customers, the bank gains a comprehensive understanding of its clients, which enhances the bank's confidence in its relationships and transactions with them. If the bank maintains accurate customer identification details, it can easily contact the customer when needed. Thus, the KYC process is mandatory in banks.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026