
यदि New POI लाई बजारले टिकाएर अघि बढ्यो भने बजारले लगानी कर्तालाई नयाँ Bullish Trend र नयाँ All Tim…
S
Suka Koirala
Trend Analysis
2 views4 mo ago
यदि New POI लाई बजारले टिकाएर अघि बढ्यो भने बजारले लगानी कर्तालाई नयाँ Bullish Trend र नयाँ All Time High तर्फ लैजाने सम्भावना प्रवल छ जब immediate target माथि बजारले २/३ क्याण्डलले close गर्नेछ। Two Condition १- New POI मुनि नजाने २- Immediate Target विश्वस्तता सहित भत्काउने हुनु पर्छ हाम्रो बजार नयाँ उचाईतर्फ लम्कने देखेको छु। नोटः यो एक व्यक्तिगत अनुभव र सिकाईलाई साझा गरिएको सामाग्री भएकाले यसलाई सिकाई र बुझाईको सामाग्रीकै रुपमा ग्रहण गर्नुहोस् र यसलाई कारोबार निर्णयमा प्रयोग नगर्नु होस्।।
0 comments
Log in to join the discussion.
Loading comments…