यस कम्पनीबाट विभिन्न मितिमा जारी गरिएका तपसिलमा उल्लेखित बीमालेख हराएको हुनाले प्रतिलिपि बीमालेख पाऊँ भनी निवेदन परेकाले उक्त बीमालेख उपर कोही कसैको हकदावी भए यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सबुत प्रमाण सहित हकदावी गर्न आउनु हुन यो सूचना प्रकाशित गरिएको छ। म्याद भित्र उक्त बीमालेख सम्बन्धी कसैले हक दावी गर्न नआएमा निजहरुको माग बमोजिम प्रतिलिपि बीमालेख जारी गरिने व्यहोरा सूचित गरिन्छ।
तपसिल
बीमालेख नं. बीमितको नाम बीमितको ठेगाना
२२५००३३०४ श्रीमती रणमाया तामाङ मन्थली न.पा. वडा नं. ६, रामेछाप
१०००११८८६ श्री शिव शंकर साफी राजविराज न.पा. १२, सप्तरी
०८६००३३८६ श्री आकृत लिङदेन हिलिहाङ गा.पा. ६, पाँचथर
०२००१०६१० श्री सहज गौतम दुलारी गा.वि.स.वा.न. ८, मोरङ
०५००१३५०९ श्री डोलनाथ शर्मा पौडेल धुलुबाँस्कोट गा.वि.स. वडा नं. ३, बागलुङ
०१००६९३४६ श्री रेम बहादुर भण्डारी नरेठाँटी गा.वि.स. ९, बागलुङ
०४००१८९२ श्री सुरज गुरुङ्ग बुटवल न.पा. ९, रुपन्देही
२१३००९६५१ श्री आयुष खत्री रिम-१, सल्यान
०५००२११५३ श्री गिता कुलु थाके गा.वि.स वडा नं. ३, धादिङ
०५३००२०१४ श्री प्रवेश भण्डारी भिमापोखरा गा.वि.स वडा नं. १, बागलुङ
०५३००२१८० श्री कुमार भण्डारी भिमापोखरा गा.वि.स वडा नं. १, बागलुङ
०९००००४१३ श्रीमान शत्रुधन श्रेष्ठ सखुवा महेन्द्रनगर गा.वि.स. वाड नं. ३, धनुषा
२०९००२१९४ सुश्री प्रियङ्का राई सिगिया गा.वि.स. वडा नं. ५, सुनसरी
२३१००२७३३ श्री सक्षम श्रेष्ठ रत्नपुर गा.वि.स वडा नं. ३, स्याङ्जा
०१००८७९४ श्री उमेश हुमागाई कुशादेवी गा.वि.स. ६, काभ्रेपलाञ्चोक
०६३००५८८३ श्री दिपेन्द्र राज मिश्र केदारस्यस गा.पा. ९, बझाङ्ग
०८८००३२१४ श्री सुनिता खरेल कन्काई न.पा. ८, झापा
०८४००६५१५ श्री राधिका घिमिरे लुम्दे ५, इलाम
१००००७१०४ श्री सरिता कुमारी साह बोदे बर्साईन नगरपालिका वडा न ६, सप्तरी
०४०००२४९७ श्रीमान बुद्धि बहादुर सार्की सांखर गा.वि.स. वडा न ८, स्याङ्जा
०५०००४१८१ श्री बेल माया रावल बेसीशहर गा.वि.स. ९, लमजुङ्ग
०५००१७२१५ श्री आशिष कार्की फेदीखोला गा.वि.स वडा नं. २, स्याङ्जा
०१००१३३१८ श्रीमती हीरा देवी खत्री राधापुर गा.वि.स वडा नं. ३, बाँके
०११०००३७४ श्रीमती सुमिन्त्रा देवी गडरी बरमझिया गा.वि.स. वडा नं. ४, धनुषा
०११०००३८० श्रीमती रीता देवी यादव बरमझिया गा.वि.स. वडा नं. ६, धनुषा
०११०००३९४ श्रीमती सोमनी देवी यादव बरमझिया गा.वि.स. वडा नं. ५, धनुषा
११०००५१५७ श्री चक्रपाणी जोशी महेन्द्रनगर न.पा. वडा नं १४, कंचनपुर
११२००८६५५ श्री सुजित सुबेडी महालक्ष्मी न.पा. वडा नं १८, ललितपुर
११२०१३९१५ श्री सन्जु कार्की काठमाडौं म.न.पा.वडा नं ७, काठमाडौं
११२००२४४१ श्री रेवत खड्का चानवा गा.वि.. वडा नं ३, धनकुटा
०३३००२२५७ श्री बुधिया देवी फतुवा महेशपुर गा. बि. स. वडा न ५, रौतहट
०३६०००६४५ श्री लोकेन्द्र राई धनगढी माई न.पा. वडा नं १४, सिरहा
०३८००१८९० श्रीमती कृष्णमाया श्रेष्ठ भिरपानी गा.वि.स वडा नं ८, रामेछाप
०३८०१०८९६ श्री दिव्या अस्तनी मगर मरिण गा.पा.वडा नं.२, सिन्धुली
०४४००३१११ श्रीमती डिल कुमारी नेपाली बिहादी गाउँपालिका वडा नं ५, पर्वत
०८४००५९७८ श्री राधिका मिश्र कपन-०१, काठमाडौँ
११२०१६६०६ श्री चक्र प्रसाद जोशी छबीस पाथीभरा गा पा वडा न ४, बझाङ्ग
०२८०००११५ श्री नविन वैद्य गेरुवा गा.पा.वडा नं.१, बर्दिया
०३०००१७६२ श्री फत्त बहादुर मार्फी बसेश्वर गा.वि.स. १, सिन्धुली
१३१०००३८० श्री सिताराम सापकोटा राजुरी गा.पा. वडा न ५, धादिङ्ग
०४२००१०२३ श्री शिव ढकाल गीतानगर गा.वि.स.वडा नं.२, चितवन
०४३०००२१६ श्रीमती संजना क्षेत्री सि.न.पा. वडा नं. ६, रुपन्देही
०४३०००२३८ श्री तिलक सार्की मधुवनी गा.वि.स वडा नं. ८, रुपन्देही
२११००३७५४ श्री सामना राई साकेला गाउँपालिका वडा नं २, खोटाङ्ग
२१३०१३१५५ श्री यलीसा वली सुर्किदह-५, दाङ्ग
२१३०१३१५६ श्री प्रदिप वली सुर्किदह-५, दाङ्ग
०५०००४५५३ श्री कोपिला पौड्याल बलेटक्सार गा.वि.स.- ५, गुल्मी
०५००१६१२४ सुश्री माया कुँवर पोखरा उ.म.न.पा. वडा नं. ८, कास्की
०५००१७८८५ श्री आशिष कार्की फेदीखोला गा.वि.स वडा नं. २, स्याङ्गजा
०५००२२००९ सुश्री आयुस्का कोइराला पोखरा उप म.न.पा वडा नं २, कास्की
०५४००२४४१ श्रीमती राधा पौडेल वाडसिङ्ग गा.वि.स.वडा नं.३, स्याङ्गजा
०५६००००१५ श्री रेखा सापकोटा वीरेन्द्रनगर न.पा.वडा नं.११, सुर्खेत
०१०००००३४ श्री धनन्जय प्रसाद शाह सातोघर गा वि स वडा नं ४, धनुषा
०१०००५७८५ श्री विरेन्द्र कुमार यादव गम्हरिया गा.वि.स वडा नं २, सर्लाही
०११०००३८४ श्रीमती बिणा कुमारी यादव बरमझिया गा.वि.स. वडा नं. १, धनुषा
०११०००३८६ श्रीमती नाजो देवी यादव बरमझिया गा.वि.स. वडा नं. १, धनुषा
०११०००३९३ श्रीमती दाया देवी गडेरी बरमझिया गा.वि.स. वडा नं. १, धनुषा
१७१०००३३७ श्री रचित चौधरी भंगहा गा.वि.स. वडा नं. १, सप्तरी
२०४०००३९५ श्री विरेन्द्र कुमार चौधरी भादगाँउ सिनुवारी गा.वि.स वडा नं ८, सुनसरी
२२५०००१३५ सुश्री अप्सरा कार्की चुचुरे गा.वि.स.वडा नं. ४, रामेछाप
२३१०००००६ श्री प्रज्ञा तामाङ धुलिखेल न.पा. वडा नं. १, काभ्रे
०१००५८१९७ श्री प्रकृती उप्रेती भण्डारा गा.वि.स. १, चितवन
०३५००१७८६ श्री बल बहादुर डिमडुङ्ग अमलेखगंज गा.वि.स वडा नं ३, बारा
०११०००३९३ श्रीमती सरोज देवी यादवनी बरमझिया गा.वि.स. वडा नं. ३, धनुषा
०१००५८८४० श्री किरण मान बल तिसतुङ्ग गा.वि.स. ३, मकवानपुर




