NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. 2024: A Year of Global Economic Challenges and Resilience
    सन् २०२४ : विश्वव्यापी अर्थतन्त्र कस्तो रह्यो ?
    Investor
    1 min read
    Published on December 31, 2024
    NEPSE trading

    सन् २०२४ : विश्वव्यापी अर्थतन्त्र कस्तो रह्यो ? 2024: A Year of Global Economic Challenges and Resilience

    सन् २०२४ को अन्त्यसँगै, विश्व अर्थतन्त्रले चुनौतीपूर्ण समय बिताएको भए पनि आगामी वर्षमा सुधारको संकेत देखिएको छ । आर्थिक मन्दीका बाबजुद, श्रम बजारको मजबुत स्थितिले आशा थपेको छ । सन् २०२४ मा विश्वव्यापी जीडीपी वृद्धिदर अपेक्षाभन्दा कमजोर रह्यो। तर, सरकारहरूको मौद्रिक नीतिहरूले आर्थिक स्थिरता ल्याउन मद्दत गरेको छ ।

    मुद्रास्फीतिमा गिरावट देखिएको छ, जसमा सरकारले भाडा र बिजुली जस्ता आधारभूत सेवाहरूमा दिएको अनुदानको महत्त्वपूर्ण भूमिका रह्यो। अमेरिकी अर्थतन्त्रले सन् २०२४ को दोस्रो त्रैमासिकमा सुधारको संकेत देखायो। डेलोइटको प्रतिवेदनअनुसार, उपभोक्ता खर्च र व्यवसायिक लगानीले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाएको छ। नेपालको सेयर बजारले पनि सन् २०२४ मा सकारात्मक प्रदर्शन ग¥यो। नेप्से सूचकांकले जलविद्युत्, बैंकिङ, र माइक्रोफाइनान्स क्षेत्रको बलमा सुधारको यात्रा तय ग¥यो। सरकारको नीतिगत समर्थनले लगानीकर्तामा विश्वास बढाएको थियो ।

    तर बर्षको अन्त्यमा भने लगानीकर्तामा विश्वास गुमेको देखिन्छ । सन् २०२४ आर्थिक पुनरुत्थानको प्रारम्भिक चरण बनेको छ। यद्यपि, आगामी वर्षहरूमा सुधारलाई दिगो बनाउन नीतिगत स्थिरता र अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण हुनेछ।

    As 2024 comes to a close, the global economy has endured a challenging period, yet signs of recovery offer hope for the coming year. Despite economic slowdowns, a robust labor market has provided some stability. The global GDP growth rate for 2024 fell short of expectations, but monetary policies implemented by various governments helped stabilize the economy. Inflation rates declined, with subsidies on essential services like housing and electricity playing a pivotal role in this improvement.

    The U.S. economy showed signs of recovery during the second quarter of 2024. According to a Deloitte report, consumer spending and business investments significantly strengthened the U.S. economic landscape.

    Nepal's stock market also experienced positive momentum in 2024. The NEPSE index witnessed growth driven by key sectors such as hydropower, banking, and microfinance. Policy support from the government boosted investor confidence during the year. However, towards the end of the year, a dip in investor trust became evident.

    Overall, 2024 marked the beginning of an economic revival. Sustaining this recovery in the coming years will depend heavily on policy stability and international collaboration.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026