NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Trending
    3. 21 Arrested for Involvement in Rs. 18 Billion Illegal Transactions
    १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ
    Trending
    1 min read
    Updated on April 28, 2025
    Nepse trading

    १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ21 Arrested for Involvement in Rs. 18 Billion Illegal Transactions

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आन्तरिक रेमिटेन्सका नाममा अवैध कारोबार गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ। ती व्यक्तिहरूले कुल १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँको अवैध कारोबार गरेको पाइएको छ।

    सीआईबीले ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ। उनीहरू विदेशबाट प्राप्त हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गर्दै नेपालमा भन्सार चोरी, सुनको अवैध कारोबार, कर छली लगायतका गैरकानूनी कार्यहरूमा संलग्न रहेको पाइएको छ।

    अधिकारीहरूका अनुसार, पक्राउ परेका व्यक्तिहरूले गैरकानूनी कारोबारबाट प्राप्त रकमलाई डिजिटल वालेट कम्पनीहरू (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) को नाममा नेपालका विभिन्न बैंक खातामा जम्मा गरेका थिए। त्यसपछि, मनी ट्रान्सफर सेवाहरू मार्फत उक्त रकम विदेशमा रहेका नेपाली कामदार र विद्यार्थीहरूको नेपालमा रहेका आफन्तका खातामा ट्रान्सफर गरिएको थियो।

    नेपाल राष्ट्र बैंकका आदेश र निर्देशनको उल्लंघन गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम कार्यवाही गर्न लागिएको जनाएको छ।

    The Central Investigation Bureau (CIB) has arrested 21 individuals accused of engaging in illegal transactions under the name of internal remittance. They are alleged to have conducted illegal dealings amounting to Rs. 17.86 billion (Rs. 17,867,039,107).

    The CIB has initiated an investigation after arresting businessmen from 11 districts. These individuals are accused of obstructing foreign remittance inflows and engaging in illegal activities such as customs evasion, smuggling, illegal gold trade, and tax evasion in Nepal.

    According to the authorities, the arrested individuals used digital wallet companies (Sajilo Pay and Paywell Nepal Pvt. Ltd.) to deposit the illegally obtained funds into various bank accounts in Nepal. Subsequently, money transfer services were used to transfer the funds to the accounts of Nepali workers and students abroad, settling remittance payments for their families in Nepal.

    The CIB has stated that investigations are ongoing, and actions are being taken under the Nepal Rastra Bank Act, 2058, for violations of the central bank's orders and directives.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026