शेयरधनीहरूको शेयर प्रमाणपत्र हराएको सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना
यस कम्पनीले शेयर रजिष्ट्रारको कार्य गरिरहेका तपसिल बमोजिम विवरण भएका बैंक/कम्पनीहरुका शेयरधनीहरुको शेयर प्रमाणपत्रहरु हराएकोले प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँउ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित मितिले ३५ (पैतिस) दिनभित्र स-प्रमाण सहित सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौँमा निवेदन दिनु हुन अनुरोध गरिन्छ । अन्यथा उक्त मिति पछि सो शेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धित शेयरधनीले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । म्याद पछि तथा रितपूर्वक प्राप्त नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।
तपसिल
Siddhartha Bank
नक्साल, काठमाण्डौं
फोन: ४४४३४०९, फ्याक्स : ४४४२९२१ प्रतिलिपि शेयर प्रमाण-पत्र जारी हुने:
क्र.सं शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
| १. सुनिल श्रेष्ठ, मध्यपुर ठिमि-४, भक्तपुर | ५४४१, | ७२६७०, | ९२१३९, | १६५९२२, | १८५३५६, | २०५०४७ | ५३ |
| २ सरीता श्रेष्ठ, बानेश्वर-१०, काठमाण्डौं | १२२९५, | १५०४३७ | १० | ||||
| ३ सन्तोष महर्जन, दुपाट-०७, ललितपुर | २०७८६, | ३१०५७, | १०८४९० | २०० |
महालक्ष्मी विकास बैंक लि. MAHALAXMI BIKAS BANK LTD.
केन्द्रीय कार्यालयः थापाथली, काठमाडौं, नेपाल
फोनः ४१०१५१९, प्रतिलिपि शेयर प्रमाण-पत्र जारी हुने:
क्र.सं शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
- खुशबु गिरी, वीरगंज, पर्सा, २८३०, २८३१, ५२३४, ६०४३, १०१३३२३०४, ७५३३, ८७५५ १०४७८, १००००७४९ (साविक महालक्ष्मी फाइनान्स लि.) २०४
- घनश्याम प्रसाद गुप्ता, बिर्ता-५, वीरगंज १५९८, १५९९, १००००१३ (साविक महालक्ष्मी फाइनान्स लि.) ४६४
- तनुजा मैनाली, मध्य बानेश्वर, काठमाण्डौं ८८७ (साविक मालिका विकास बैंक लि.) ३०
- पवित्रा भण्डारी, करहिया-०९, रुपन्देही ४७५४३ (साविक यति डेभलपमेन्ट बैंक लि.) ९४
चिलिमे जलविद्युत कम्पनी लिमिटेड
महाराजगंज, काठमाडौँ, फोन नं. ०१-४३७०७७३/४३७०७९३ प्रतिलिपि शेयर प्रमाण-पत्र जारी हुने:
क्र.सं शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
१. दिक्षा खाकी, इलाम-०१, इलाम २०५९४५ ८
| २. मर्साङ तामाङनी, उत्तरगया-०१ रसुवा | ३०७१५, | १०९७६२, | १७३४२४, | २३०८१२, | २९२५७२ | २८ | |||
| ३. लामा कार्पु तमाङ, रसुवा | ३१८६०, | ११०९०७, | १७४५६९, | २३१९५७ | ४७ | ||||
| ४. मिना देवी पराजुली, चापाकोट-२३, कास्की | ७३८८८, | २१०७६४ | १३ | ||||||
| ५. ध्रुव बहादुर खत्री, रामेछाप | ३०७८४, | ३१०६०, | १०९८३१, | ११०१०७, | १७३७६९, | १७३४९३, | २३११५७, | २७०४५३ | ७१ |
शिव श्री हाइड्रोपावर लिमिटेड Shiva Shree Hydropower Limited
अनामनगर, काठमाण्डौ, फोन नं. ४५९९३४३ प्रतिलिपि शेयर प्रमाण-पत्र जारी हुने:
क्र.सं शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
१. शिव प्रसाद पौड्याल, बाह्रबिसे-४, सिन्धुपाल्चोक, २५९६ १००
ङादी ग्रुप पावर लिमिटेड Ngadi Group Power Limited
महाराजगंज, काठमाडौँ, फोन नं.: ०१-५७०५१५९ प्रतिलिपि शेयर प्रमाण-पत्र जारी हुने:
क्र.सं शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या



