NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Apply for NIBL’s NI 31 Mutual Fund: Deadline Today (Bhadra 3)
    नबिलको एनआई ३१ म्युचुअल फण्डमा आवेदन दिने अन्तिम मौका : आज (भदौ ३) अन्तिम दिन
    Stock
    1 min read
    Published on August 19, 2025
    NEPSE TRADING

    नबिलको एनआई ३१ म्युचुअल फण्डमा आवेदन दिने अन्तिम मौका : आज (भदौ ३) अन्तिम दिनApply for NIBL’s NI 31 Mutual Fund: Deadline Today (Bhadra 3)

    नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सञ्चालनमा ल्याएको म्युचुअल फण्ड योजना एनआई ३१ को इकाई खरिदका लागि आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ।

    यो योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरका १ करोड ५० लाख इकाई जारी गरिएको छ, जसको कुल मूल्य १५ करोड रुपैयाँ हुन्छ। यसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सुरक्षित राखेको छ भने बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणलाई खुला गरिएको छ।

    न्यूनतम १०० इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सकिने सुविधा रहेको यस फण्डमा कम्तीमा ५० प्रतिशत अर्थात् ७५ लाख इकाईमा आवेदन परेको खण्डमा बाँडफाँट हुनेछ। यदि सो भन्दा कम आवेदन परेमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिनेछ।

    निवेशकहरूले आवेदन दिन धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, साथै मेरो शेयर वेब र मोबाइल एप प्रयोग गर्न सक्नेछन्। यस योजनाको क्रेडिट रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ए एटदरेट प्रदान गरेको छ भने केयर रेटिङ नेपालले केयरएनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ दिएको छ।

    Nabil Investment Banking Limited’s NI 31 Mutual Fund Scheme has reached its final application day today (Bhadra 3).

    The fund has issued 15 million units at a face value of NPR 10 per unit, amounting to NPR 150 million. Out of this, 15% (3.75 million units) have been reserved for the fund manager, while the remaining 11.25 million units have been offered to the general public.

    Investors can apply for a minimum of 100 units and up to a maximum of 2.5 million units. The scheme requires at least 50% subscription (7.5 million units) during the application period and the extended window approved by the board. If not met, the scheme will be canceled and investors’ money will be refunded within 15 days.

    Applications can be submitted through all ASBA-approved banks and financial institutions, as well as via Mero Share web and mobile app. The fund has been rated ICRA NP Issuer Rating [ICRA NP (IR) A@] by ICRA Nepal and CARE NP AMC Quality 3+ by CARE Ratings Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026