सामूहिक लगानी कोषहरूको लागि छुट्याईएको साधारण शेयरको लक-इन (Lock-In) अवधि समाप्ती सम्बन्धी सूचना
श्री नेपाल धितोपत्र बोर्डको मिति २०८२/१०/२० गते पत्र संख्या नि.वि./शे.द. तथा नि.शा./२०८२/०८३ तथा च.नं. १९२९ को स्वीकृति पत्र बमोजिम यस एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर मध्ये ५% अर्थात ४७,००० कित्ता साधारण शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँडफाँड गरे पश्चात् सर्वसाधारणतर्फको साधारण शेयर मिति २०८३/०१/११ गते बाँडफाँड गरेको थियो । सामूहिक लगानी कोषहरूको लागि छुट्याईएको साधारण शेयरको लक-इन (Lock-in) अवधि सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले ६ महिना पश्चात् समाप्त हुने प्रावधान बमोजिम उक्त ४७,००० कित्ता साधारण शेयरको लक-इन (Lock-in) को अवधि मिति २०८३/०७/१० (सन् २०२६/१०/२७) गते पश्चात् समाप्त हुने सूचना सम्पूर्ण नियामक निकायहरू, शेयरधनी महानुभावहरू तथा सरोकारवाला सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।
शेयर रजिष्ट्रार
Notice Regarding Expiry of Lock-In Period of Ordinary Shares Allocated for Mutual Funds
In accordance with the approval letter from the Securities Board of Nepal (SEBON) dated २०८२/१०/२०, Letter No. Ni.Vi./She.Da. tatha Ni.Sha./२०८२/०८३ and Dispatch No. १९२९, Appolo Hydropower Limited had allocated and allotted ५% of the ordinary shares issued to the general public, equivalent to ४७,००० units of ordinary shares, to mutual funds, and subsequently allotted the ordinary shares to the general public on मिति २०८३/०१/११. As per the provision that the lock-in period of ordinary shares allocated for mutual funds expires ६ months after the date of allotment of shares to the general public, this notice is published for the information of all regulatory bodies, shareholders, and concerned stakeholders that the lock-in period of the said ४७,००० units of ordinary shares will expire after मिति २०८३/०७/१० (सन् २०२६/१०/२७).
Share Registrar