NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Asian Life Insurance Extends Right Share Application Deadline
    एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म थप
    Top
    1 min read
    Published on July 29, 2025
    NEPSE TRADING

    एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म थपAsian Life Insurance Extends Right Share Application Deadline

    एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ४२ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्मका लागि थप गरेको छ। कम्पनीले १० कित्ता बराबर ४.२ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ।

    कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्दैछ, जसबाट १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको छ। हकप्रद निष्काशनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई ‘आईआरएन ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ। निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

    शेयरधनीहरुले मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू (बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, बुटवल) तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयमा आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएससीको ‘मेरो शेयर’ मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

    Asian Life Insurance Company Limited has extended the deadline for applying to its 42% right share issuance, which began on Ashar 25. Shareholders can now apply until Shrawan 20. The company is issuing right shares in the ratio of 10:4.2, meaning existing shareholders will be eligible to apply for 4.2 shares for every 10 shares held.

    In total, the company aims to raise NPR 1.42 billion by issuing 14,279,312.48 units of right shares at a face value of NPR 100 per share. The book closure date was set for Jestha 16, meaning those who held shares until Jestha 14 are eligible to apply.

    The offering has been rated ‘IRN A-’ by ICRA Nepal, indicating an adequate degree of safety regarding timely servicing of financial obligations. Muktinath Capital Limited is the issue and sales manager. Applications can be submitted through Muktinath Capital and designated branches of Muktinath Bikas Bank in key cities such as Birtamode, Biratnagar, Janakpur, Narayangadh, Pokhara-Chiple Dhunga, Nepalgunj, Surkhet, Dhangadhi, Mahendranagar, and Butwal.

    Additionally, shareholders can apply online via the “Mero Share” platform and the C-ASBA system through ASBA-approved banks and financial institutions. After the issuance, the company's paid-up capital will rise from NPR 3.39 billion to NPR 4.82 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026