अभियान लघुवित्तको छैटौं वार्षिक साधारण सभा सूचनाAviyan Laghubitta: Notice of 6th Annual General Meeting
- वर्ग:
- AGM/Special AGM
- प्रकाशित मिति:
- Published on July 6, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (वित्तीय संस्था) को छैटौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि अनुरोध गरिन्छ।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल असार ३० गते मंगलबार (तदनुसार १४, जुलाई २०२६)
समय : बिहान ११:०० बजे
स्थान : तामाकार पार्टी भेन्यु, पनौती न.पा. वडा नं. ४, काभ्रेपलाञ्चोक
नोट : वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा सम्बन्धी सूचना मिति २०८३/०३/१० गतेको आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको व्यहोरा अनुरोध छ। वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा सम्बन्धी सूचना, प्रतिनिधि-पत्र (प्रोक्सी फारम), वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु लगायत उल्लेख भएको वार्षिक प्रतिवेदन वित्तीय संस्थाको वेबसाइट www.aviyanlaghubitta.com.np मा प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।
Aviyan Laghubitta Bittiya Sanstha Limited (Financial Institution)'s 6th Annual General Meeting will be held on the following date, time, and place. All esteemed shareholders are requested to attend for their information as per Section ६७ (२) of the Companies Act, २०६३.
Date, Time and Place of the Annual General Meeting:
Date: Tuesday, ३०th Ashar २०८३ B.S. (corresponding to १४th July २०२६)
Time: ११:०० AM
Place: Tamakar Party Venue, Panauti N.P. Ward No. ४, Kavrepalanchok
Note: It is requested that the notice regarding the financial institution's 6th Annual General Meeting was published in the Arthik Abhiyan National Daily newspaper on २०८३/०३/१०. The notice regarding the financial institution's 6th Annual General Meeting, proxy form, annual report, auditor's report, balance sheet up to Ashad end २०८२, profit and loss account for F.Y. २०८१/०८२, and related schedules including cash flow statement for the same period, are all published on the financial institution's website www.aviyanlaghubitta.com.np. This information is for all concerned.




