NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. BAFIA and Securities Bills Need to be Passed Quickly: Finance Minister Paudel
    बाफिया र धितोपत्र विधेयक चाँडो पारित गर्नुपर्ने: अर्थमन्त्री पौडेल
    Stock
    1 min read
    Published on March 4, 2025
    Nepse trading

    बाफिया र धितोपत्र विधेयक चाँडो पारित गर्नुपर्ने: अर्थमन्त्री पौडेलBAFIA and Securities Bills Need to be Passed Quickly: Finance Minister Paudel

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक र वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसदबाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्। आजको अर्थ समितिको बैठकमा पौडेलले यी विधेयकहरूको छिटो छलफल गरेर प्रतिनिधिसभामा पठाउनुपर्ने बताए। उनले भने, “भन्सार विधेयकसँगै यी विधेयकहरूको छलफल चाँडो टुङ्ग्याएर चैत मसान्तभित्र प्रतिनिधिसभामा पुग्नेछ भन्ने आशा राख्दछु।”

    पौडेलले कानुन निर्माणको प्रक्रियामा ढिलाइ भएकाले जनस्तरबाट आलोचना भएको कुरा पनि स्वीकार गरे। उनले थपे, “सरकारको ध्यान यसमा छ र राष्ट्रिय आवश्यकताका आधारमा प्राथमिक कानुन निर्माणमा शीघ्रता दिनुपर्नेछ।” यसैगरी, भन्सारसम्बन्धी विधेयकमा पनि व्यापारीहरूको सहजीकरण र भन्सार प्रक्रिया सुधारको प्रस्ताव गरिएका छन्।

    Deputy Prime Minister and Finance Minister Vishnu Prasad Paudel has emphasized the need to quickly pass and implement the Bank and Financial Institutions (First Amendment) Bill, 2080 (BAFIA) and the Securities (First Amendment) Bill, 2081 in Parliament. In today's meeting of the Finance Committee, Paudel urged that the discussions on these bills be concluded promptly and presented in the House of Representatives. He stated, "Along with the Customs Bill, I expect the discussions on these bills to be completed quickly and reach the House by the end of Chait."

    Paudel also acknowledged public criticism regarding the slow pace of lawmaking and stated, "The government is aware of this, and there is a need to expedite the process of enacting priority laws based on national requirements." Similarly, the Customs Bill proposes improvements in the facilitation of trade and the customs process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026