शेयरधनी महानुभावहरुको भौतिक शेयर प्रमाणपत्रहरुलाई अभौतिकीकरण गर्ने र IPO को Refund रकम सम्बन्धी सूचना
यस बलेफी हाईड्रोपावर लिमिटेडको भौतिक शेयर प्रमाणपत्रहरु र प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) पश्चात फिर्ता भूक्तानी (Refund) हुने रकम हालसम्म पनि कतिपय शेयरधनी महानुभावहरुले बुझिलिन बाँकी रहेको व्यहोरा जानकारी गराउँदछौं । तसर्थ बलेफी हाईड्रोपावर लिमिटेडको उक्त प्रमाणपत्र तथा रकम लिन बाँकी शेयरधनीहरुले यस कम्पनीको शेयर रजिस्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौँमा सम्पर्क राखी यथासम्भव छिटो आफ्नो प्रमाणपत्र र IPO को Refund को रकम बुझिलिनु हुन अनुरोध गर्दछौं ।
शेयर रजिस्ट्रारको पुरा नाम र ठेगाना:
हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड
नयाँ बानेश्वर, काठमाडौँ, नेपाल, फोन : ०१-५९२०३४२
Email: [email protected]
Email: [email protected]
Website: https://himalayaninvest.com



