NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Bandipur Cable Car and Tourism Company Gets SEBON Approval for IPO Issuance
    बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डको स्वीकृति
    Stock
    1 min read
    Published on July 3, 2025
    NEPSE trading

    बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डको स्वीकृतिBandipur Cable Car and Tourism Company Gets SEBON Approval for IPO Issuance

    बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। बिहीबार बोर्डले कम्पनीलाई विवरणपत्र प्रकाशनको अनुमति दिएको हो।

    कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १ सय रुपैयाँ दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यस योजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता दिने जनाएको छ।

    कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ्स नेपाल लिमिटेडले गरेको हो, जसअनुसार कम्पनीले "CARE-NP BB (Is)" रेटिङ प्राप्त गरेको छ। यो रेटिङले मध्यम स्तरको जोखिम रहेको देखाउँछ। निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।

    धितोपत्र बोर्डबाट अनुमति प्राप्त मिति २०८१ साल असार १९ गते हो। अब चाँडै कम्पनीले आईपीओ निष्कासनको मिति तोकेर आवेदन खुलाउनेछ।

    Bandipur Cable Car and Tourism Company Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue an Initial Public Offering (IPO). The approval was granted on Thursday.

    The company has been authorized to issue a total of 5,860,000 shares at a face value of NPR 100 per share to the general public. In the first phase, the IPO will be opened for project-affected local residents and Nepali citizens working abroad.

    The company has received a "CARE-NP BB (Is)" credit rating from CARE Ratings Nepal Limited, indicating a moderate risk level associated with the investment.

    Nepal SBI Merchant Banking Limited has been appointed as the issue and sales manager. SEBON granted the approval on 2081/03/19 (Nepali date), and the IPO opening date will be announced soon.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026