NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Birgunj Customs Records NPR 53.26 Billion in Exports in First 8 Months of Current Fiscal Y...
    वीरगञ्ज भन्सारबाट चालु आवको ८ महिनामा ५३ अर्ब २६ करोडको निर्यात
    Economy
    1 min read
    Published on March 25, 2025
    Nepse trading

    वीरगञ्ज भन्सारबाट चालु आवको ८ महिनामा ५३ अर्ब २६ करोडको निर्यातBirgunj Customs Records NPR 53.26 Billion in Exports in First 8 Months of Current Fiscal Year

    वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२.०१ प्रतिशतले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले यो वृद्धिको मुख्य कारण भटमासको तेलको निर्यातमा भएको उल्लेख्य वृद्धि भएको बताए। उनका अनुसार, यो अवधिमा १३ करोड ४७ लाख १० हजार १४२ लिटर भटमासको तेल निर्यात भएको छ, जसको मूल्य २८ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

    यसैगरी, अन्य वस्तुहरूको निर्यात पनि उल्लेखनीय रहेको छ। चालु आवको आठ महिनामा ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्यको फलाम तथा फलामजन्य सामग्री निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले नेपालको व्यापारिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यो तथ्याङ्कले नेपालको निर्यात क्षेत्रमा सकारात्मक संकेत देखाएको छ।

    In the first eight months of the current fiscal year 2081/82, goods worth NPR 53.26 billion have been exported through the Birgunj Customs Office. This marks an increase of 172.01 percent compared to the same period in the previous fiscal year. According to Deepak Lamichhane, Chief of Birgunj Customs Office, the surge is largely driven by a significant rise in soybean oil exports. During this period, 134.71 million liters of soybean oil, valued at NPR 28.19 billion, were exported.

    Additionally, other commodities have also contributed to the export figures. In the same eight-month period, juice worth NPR 4.88 billion and iron and iron-related products valued at NPR 3.68 billion were exported. The Birgunj Customs Office continues to play a vital role in boosting Nepal’s trade growth. These statistics reflect a positive trend in Nepal’s export sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026