NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Bungal Hydropower IPO Opens Today for Locals and Migrant Workers
    बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक श्रमिकलाई लक्षित
    Stock
    1 min read
    Updated on July 13, 2025
    Nepse trading

    बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक श्रमिकलाई लक्षितBungal Hydropower IPO Opens Today for Locals and Migrant Workers

    बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँ जारी पुँजीको ३५% अर्थात् २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्दैछ। जसमध्ये १०% अर्थात् ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ६५% अत्यधिक प्रभावित क्षेत्र बुङ्गल नपा-६ र साविक पिपलकोट तथा कफल्सेरी गाविसका बासिन्दालाई र बाँकी ३५% बुङ्गल नपा-१, २, ३, ४, ५, ८, ९, १०, ११ का बासिन्दालाई बाँडफाँट गरिनेछ।

    त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता शेयर छुट्याइएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले साउन ११ देखि २६ गतेसम्म र वैदेशिक श्रमिकले साउन ११ गतेभित्र आवेदन दिन सक्नेछन्। हिमालयन क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमा तोकिएका बैंक शाखा र सि-आस्बा सदस्य संस्थाबाट आवेदन दिन सकिनेछ।

    Bungal Hydropower Limited has opened its Initial Public Offering (IPO) from today, Ashad 29, targeting project-affected locals and Nepali citizens working abroad. The company is issuing 29,05,000 shares, equivalent to 35% of its total issued capital of Rs. 830 million. Out of this, 830,824 shares (10%) are allocated for residents of the project-affected areas. Among them, 65% will be distributed to residents of Bungal Municipality Ward-6 (former Pipalakot and Kaflaseri VDCs), while the remaining 35% will go to residents of Wards 1, 2, 3, 4, 5, 8, 9, 10, and 11 of Bungal Municipality.

    Additionally, 207,500 shares have been reserved for Nepali migrant workers with valid labor permits. Applicants can apply for a minimum of 10 shares and up to 20,000 shares. Locals can apply from Shrawan 11 to Shrawan 26, while migrant workers must apply by Shrawan 11. Himalayan Capital Limited is the issue and sales manager. Applications can be submitted through designated bank branches and all C-ASBA member banks and financial institutions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026