सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना
प्रकाशित मिति: २०८३/०६/०८
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका शेयरधनी श्री अरुण भगतले ५०,००० कित्ता संस्थापक शेयर बिक्री गर्नको लागि यस बैंकमा निवेदन दिनु भएकोमा बैंकका सम्पूर्ण संस्थापक शेयरधनीहरुको जानकारीको लागि मिति २०८२/०४/०५ र सर्वसाधारणहरुको जानकारीको लागि मिति २०८२/०५/१२ को नेपाली हिमालय टाइम्स राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त शेयर खरिद गर्नको लागि निवेदन प्राप्त नभएको हुनाले पुनः मिति २०८३/०२/१२ मा १५ दिने सूचना प्रकाशित गरिएको थियो, जस मध्ये १०,००० कित्ता संस्थापक शेयर मिति २०८३/०५/०९ मा नेप्सेबाट खरिद/बिक्री भैसकेको हुनाले, शेयरधनी श्री अरुण भगतले बाँकी ४०,००० कित्ता संस्थापक शेयर बिक्री गर्नको लागि पुनः निवेदन पेश गर्नुभएको हुनाले सर्वसाधारण तथा संस्थापक शेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
अतः प्रचलित कानून बमोजिम संस्थापक शेयर खरिद गर्न योग्यतम व्यक्ति वा संस्थालाई उपरोक्त संस्थापक शेयर खरिद गरि लिन इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु हुन अनुरोध छ।
Notice of Citizens Bank International Limited
Published Date: २०८३/०६/०८
As Mr. Arun Bhagat, a promoter shareholder of Citizens Bank International Limited, had submitted an application to this bank to sell ५०,००० units of promoter shares, a ३५-day public notice was published in the Nepali Himalaya Times National Daily on २०८२/०४/०५ for the information of all promoter shareholders and on २०८२/०५/१२ for the information of the general public. Since no applications were received to purchase the said shares, a १५-day notice was published again on २०८३/०२/१२. Out of those, १०,००० units of promoter shares have already been bought/sold through NEPSE on २०८३/०५/०९. Consequently, shareholder Mr. Arun Bhagat has submitted a re-application to sell the remaining ४०,००० units of promoter shares. Therefore, this notice has been published for the information of the general public and promoter shareholders.
Hence, eligible individuals or institutions qualified to purchase promoter shares under the prevailing laws, who wish to purchase the aforementioned promoter shares, are requested to submit an application to the bank's Central Office at Narayanhiti Path within १५ days from the date of publication of this notice.