सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना
प्रकाशित मिति: २०८३/०६/२२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका शेयरधनी श्री प्रदिप चन्द्र पोखरेलले ९,९२३.२६/- कित्ता संस्थापक शेयर संस्थापक शेयर बिक्री गर्नको लागि यस बैंकमा निवेदन दिनु भएकोमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक समूहको शेयर खरिद/बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने र यसरी खरिद/बिक्री गर्दा सो शेयर खरिद/बिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको अधिनमा रही उपरोक्त शेयरहरु बिक्री गर्नु पर्ने भएकाले बैंकका सम्पूर्ण संस्थापक शेयरधनीहरुको जानकारीको लागि मिति २०८३/०४/२७ को नेपाली हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएकोमा यस बैंकको कुनै पनि संस्थापक शेयरधनीबाट उक्त शेयर खरिद गर्नको लागि निवेदन प्राप्त नभएकोले सर्वसाधारणहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
अतः प्रचलित कानून बमोजिम संस्थापक शेयर खरिद गर्न योग्यतम सर्वसाधारण व्यक्ति वा संस्थालाई उपरोक्त संस्थापक शेयर खरिद गरि लिन इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु हुन अनुरोध छ।
Citizens Bank International Limited Notice
Published Date: २०८३/०६/२२
As Mr. Pradip Chandra Pokharel, a promoter shareholder of Citizens Bank International Limited, has submitted an application to this bank to sell ९,९२३.२६/- units of promoter shares, and in accordance with the unified directives of Nepal Rastra Bank, priority must be given to existing promoters when buying/selling promoter group shares, and only if the shares cannot be bought/sold in this manner, they can be sold to other individuals or institutions under the unified directives of Nepal Rastra Bank. Therefore, for the information of all promoter shareholders of the bank, a notice was published in the Nepali Himalaya Times National Daily newspaper on २०८३/०४/२७. Since no application was received from any promoter shareholder of this bank to purchase the said shares, this notice has been published for the information of the general public.
Therefore, eligible general public individuals or institutions interested in purchasing the above-mentioned promoter shares in accordance with prevailing laws are requested to submit an application to the bank's Central Office at Narayanhiti Path within ३५ days from the date of publication of this notice.