सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीको लागि पुनः सूचनाCitizens Bank: Re-notice for Promoter Share Sale
- वर्ग:
- Auction
- प्रकाशित मिति:
- Published on June 2, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
प्रकाशित मिति: २०८३/०२/१९
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका शेयरधनी श्री रोशन श्रेष्ठले २६४,०६१.५८ कित्ता संस्थापक शेयर बिक्री गर्नको लागि यस बैंकमा निवेदन दिनु भएकोमा बैंकका सम्पूर्ण संस्थापक शेयरधनीहरुको जानकारीको लागि मिति २०८१/०९/२६ को नेपाली हिमालय टाइम्स राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त शेयर खरिद गर्नको लागि निवेदन प्राप्त नभएकोले उल्लिखित शेयर खरिद गर्न चाहने सर्वसाधारणहरुको जानकारीको लागि मिति २०८१/१२/११ को नेपाली हिमालय टाइम्स राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त शेयर खरिद गर्नको लागि निवेदन प्राप्त नभएकोले उल्लिखित शेयर खरिद गर्न चाहने सर्वसाधारण तथा संस्थापक शेयरधनीहरुको जानकारीको लागि मिति २०८२/१०/२० को नेपाली हिमालय टाइम्स राष्ट्रिय दैनिकमा १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको र उक्त शेयर खरिद गर्नको लागि फेरी पनि निवेदन प्राप्त नभएकोले सो २७७,२६४.६६ कित्ता संस्थापक शेयर बैंकको ११ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात बिक्री गर्नको लागि यस बैंकमा पुनः निवेदन दिनु भएकोले सर्वसाधारण तथा संस्थापक शेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
अतः प्रचलित कानून बमोजिम संस्थापक शेयर खरिद गर्न योग्यतम व्यक्ति वा संस्थालाई उपरोक्त संस्थापक शेयर खरिद गरि लिन इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले १२ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु हुन अनुरोध छ ।
Publication Date: २०८३/०२/१९
Mr. Roshan Shrestha, a promoter shareholder of Citizens Bank International Limited, had applied to this bank to sell २६४,०६१.५८ units of promoter shares. For the information of all promoter shareholders of the bank, a 35-day public notice was published in the Nepali Himalaya Times National Daily on २०८१/०९/२६. As no application was received to purchase the said shares, for the information of the general public wishing to purchase the aforementioned shares, a 35-day public notice was published in the Nepali Himalaya Times National Daily on २०८१/१२/११. As no application was received to purchase the said shares, for the information of the general public and promoter shareholders wishing to purchase the aforementioned shares, a 15-day public notice was published in the Nepali Himalaya Times National Daily on २०८२/१०/२०. As no application was received again to purchase the said shares, this notice is published for the information of the general public and promoter shareholders as Mr. Roshan Shrestha has again applied to this bank to sell the २७७,२६४.६६ units of promoter shares after the bonus shares approved by the bank's 11th Annual General Meeting.
Therefore, eligible individuals or institutions wishing to purchase the aforementioned promoter shares, as per prevailing law, are requested to submit an application to the bank's central office at Narayanhiti Path within १२ days from the date of publication of this notice.




