मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो दिनमा व्यापार व्यवसायमा लाभ मिल्नेछ भने सन्तान पक्षबाट शुभ सूचना प्राप्त हुनेछ। साझेदारी व्यापारमा नयाँ लगानी थप्न अनुकूल समय रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): साताको मध्यमा आर्थिक कारोबारमा सुधार आउनेछ। विद्यार्थीहरूलाई सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कार्य क्षेत्रमा सफलता मिल्नेछ। सहयोगीहरूबाट शुभ सूचना प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सञ्चित धनमा वृद्धिको साथै नयाँ कार्य हात लागी पर्नेछ। कार्य क्षेत्रमा शत्रुहरू परास्त हुनेछन्। आर्थिक लाभको सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्य क्षेत्रमा इच्छाको पूर्ति हुनेछ। नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): साताको मध्यमा आर्थिक कारोबारमा नयाँ स्रोतहरू खुल्नेछन्। आफन्तहरूसँगको भेटघाट रमाइलो रहनेछ। आर्थिक लाभको सम्भावना छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मित्रहरूको सहयोग मिल्नेछ। नोकरीमा पद प्रतिष्ठा बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अग्रिम कार्यहरूबाट शुभ सूचना मिल्नेछ। छरछिमेकी तथा मित्रहरूसँग रमाइलो समय बित्नेछ। आर्थिक लाभको सम्भावना छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): व्यापार व्यवसायमा नयाँ लगानी थप्ने समय रहेको छ। पिताको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोस्। आर्थिक पक्ष सबल रहनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): साताको अन्त्यमा कार्य क्षेत्रमा नयाँ कार्य हात लागि पर्नेछ। अध्ययन अध्यापनको लागि समय अनुकूल रहनेछ। आर्थिक लाभको सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): साझेदारी व्यापारबाट लाभ हुने सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थिक पक्ष सबल रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): साताको मध्यमा आर्थिक पक्ष मजबुत रहनेछ। प्रेम सम्बन्ध सुखमय रहनेछ। आर्थिक लाभको सम्भावना छ।





