आह्वान-पत्र
यो विवरण-पत्र नभई केवल आह्वान-पत्र मात्र हो ।
१. संक्षिप्त वित्तीय विवरण
विवरण आ.व. ०७९/८० * आ.व. ०८०/८१ अपरिष्कृत पौष मसान्त ०८१/८२ प्रक्षेपित आ.व. ०८२/८३ आ.व. ०८३/८४ आ.व. ०८४/८५
| प्रति शेयर आम्दानी (रु.) | १.२२ | ६.६० | ८.३७ | ५.८२ | ८.११ | ११.४८ |
| प्रति शेयर नेटवर्थ (रु.) | ११६.६३ | ११३.५७ | ११२.४ | १११.११ | ११३.८३ | ११७.०४ |
| प्रति शेयर नेटवर्थ रु. (पुनःमूल्यांकन कोष बाहेक) | १००.०२ | १००.०२ | १००.०२ | १००.०२ | १००.०२ | १००.०२ |
| संचित नाफा / (नोक्सान) | (२०,२४४,८७६) | ३४,२१७ | ३४,२१७ | ५,०३०,७५० | १४,४१०,७७७ | ७४,४४५,८८५ |
* कम्पनीको आर्थिक वर्ष २०८०/८१ का वित्तीय विवरणहरुलाई अंकित मूल्य रु. १००/- मा आधारित तथ्यांकहरुलाई आवश्यक समायोजन गरी रु. १००/- अंकित मूल्यको आधारमा पुनः प्रस्तुत गरिएको हो ।
- कम्पनीको नाम: एभरेस्ट कलर लिमिटेड (Everest Colour Limited)
- कुन ऐन अन्तर्गत स्थापित भएको हो कुरा: कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित ।
- संस्थाको रजिष्टर्ड ठेगाना:
यस संगठित संस्थाको रजिष्टर्ड कार्यालय मध्यपुर थिमी नगरपालिका वडा नं. ३, कौशलटार, भक्तपुर जिल्ला नेपालमा रहेको छ तथा सम्पर्क कार्यालय खोल वा रजिष्टर्ड कार्यालय सानो सकिन्छ ।
४. कारोबार गर्ने मुख्य स्थान:
यस संगठित संस्थाको कारोबार गर्ने स्थानहरु निम्नअनुसार रहेको छ:
- उद्योगको कारोबार गर्ने स्थान : मध्यपुर थिमी नगरपालिका वडा नं. ३, कौशलटार, भक्तपुरमा रहेको छ ।
- उद्योगको शाखा कार्यालय : चितवन जिल्ला, खैरहनी नगरपालिका, वडा नं. ३, डुरामा रहेको छ ।
- उद्योगको शाखा कार्यालय डिपो : आइतवारे चोक जमुनीगाँउ-४, विराटनगर म.न.पा. मोरङमा रहेको छ ।
- प्रारम्भिक वातावरणीय परीक्षणको मूल बुँदाहरु:
क) स्थान र वातावरणीय अवस्था : आयोजना क्षेत्रको भौगोलिक अवस्था, भू-बनोट, जलवायू, वनस्पति, जनसंख्या तथा सामाजिक आयोजनाको प्रकृति र कार्यहरु : आयोजनाले नयाँ भवन निर्माणका लागि जग्गा अधिग्रहण तथा प्रमुख हुने प्रतिविधि
साधारण शेयरको बिक्री खुल्ला अवधि
निष्काशन खुल्ला हुने मिति : २०८३/०२/२२ गते देखि
निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०२/२७ गते देखि (बैंकिङ्ग समय पश्चात)
निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०३/०५ गते देखि (बैंकिङ्ग समय पश्चात)
दरखास्त दिनु पर्ने न्यूनतम शेयर संख्या : १० कित्ता
दरखास्त दिन पाउने अधिकतम शेयर संख्या : १०,००० कित्ता
दरखास्तसाथ प्रति शेयर रु.१००/- को दरले (शतप्रतिशत भुक्तानी माग गरिएको)
स्वीकृत विवरणपत्र मार्फत कर्मचारीहरु र संस्थापक शेयरधनीहरुलाई साधारण शेयर निष्काशन भएको मितिले तीन वर्ष पूरा नभएसम्म बिक्री वितरण गर्न पाइने छैन ।
कर्मचारी, सञ्चालकहरु तथा संस्थापक शेयरधनीहरुका एकाघरको सदस्यले स्वीकृत विवरणपत्र मार्फत निष्काशन गरिने प्राथमिक सार्वजनिक निष्काशनमा आवेदन दिन पाउने छैनन् ।
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिंदा आवेदनका लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गरिन्छ ।
वासलात
विवरण आ.व. २०६९/७० आ.व. २०७०/७१ आ.व. २०७१/७२ आ.व. २०७२/७३ आ.व. २०७३/७४ आ.व. २०७४/७५
जायजेथा
| जायजेथा, प्लान्ट र उपकरण | ३७,४१,४९,९१० | ४,४३,४०,९०२ | ४,९९,२२,८०७ | ७,३८,२९,८०५ | ८,७९,९९,९५६ | ९,९९,९९,९५६ |
| अमूर्त सम्पत्ति | १,३२,३६४ | ३,३९,२२२ | ||||
| लगानी सम्पत्ति | १,२३,८६८ | १,००,३,८८८ | ३,९९,८,८७३ | २,९९,८,८७३ | २,९९,८,८७३ | २,९९,८,८७३ |
दीर्घकालीन कर्जा तथा सापटी २०,३४,४,३५७ - - - - -
| अन्य दीर्घकालीन सम्पत्ति | ३७६,०९३ | ४२९,९८० | ३२९,२२३ | |||
| स्थगित कर सम्पत्ति | १,६२,२७२,४७४ | २२,४४,३,५०५ | २२,६६,४०२ | ४०,४३,३,९२८ | ५०,४३,३,९२८ | ६०,४३,३,९२८ |
| जम्मा दीर्घकालीन सम्पत्ति | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ |
| चालु सम्पत्ति | ||||||
| स्टक | १,३५,३६२ | ७९३,७४६ | ६,२४,६,५२३ | ६,०४,५,३९७ | ७,०४,५,३९७ | ८,०४,५,३९७ |
| व्यापार तथा अन्य प्राप्य | ४,४४,९९,९०९ | ३,५५,८,२२३ | ३,०४,५,५९२ | ३,४४,७,७७७ | ४,४४,७,७७७ | ५,४४,७,७७७ |
| अग्रिम भुक्तानी | १,३५,३६२ | ७९३,७४६ | ६,२४,६,५२३ | ६,०४,५,३९७ | ७,०४,५,३९७ | ८,०४,५,३९७ |
| नगद तथा नगद समान | ४,४४,९९,९०९ | ३,५५,८,२२३ | ३,०४,५,५९२ | ३,४४,७,७७७ | ४,४४,७,७७७ | ५,४४,७,७७७ |
| जम्मा चालु सम्पत्ति | १,३५,३६२ | ७९३,७४६ | ६,२४,६,५२३ | ६,०४,५,३९७ | ७,०४,५,३९७ | ८,०४,५,३९७ |
| जम्मा सम्पत्ति | २,७३,३६६,२४६ | २३९,३२२,२९८ | २८८,०४७,७३६ | ३००,०९०,४९१ | ३११,०९०,४९१ | ३२२,०९०,४९१ |
| इक्विटी तथा दायित्व | ||||||
| शेयर पूँजी | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ | १,४२९,८४०,०५५ | १,४२९,८४०, |
(ख) वार्षिक उत्पादन, बिक्री तथा क्षमता उपयोग विवरण:
विवरण आ.व. ०७९-८० आ.व. ०८०-८१ आ.व. ०८१-८२
| कुल उत्पादन क्षमता (मेट्रिक टन) | १८७० | १८७० | २०२० |
| वास्तविक उत्पादन (मेट्रिक टन) | २६७.२२ | २६६.६७ | ५३०.१३ |
| उत्पादन क्षमता उपयोग (%) | १४.२९५ | १४.२६५ | २८.४५ |
| कुल बिक्री मात्रा (मेट्रिक टन) | २७०.३२ | ३१६.५५ | ५२४.६९ |
| औसत मूल्य प्राप्ति (रु. मिलियनमा / मेट्रिक टन) | ०.२५ | ०.३० | ०.२७ |
| कुल बिक्री (रु. मिलियनमा) | ६७.६२८ | ९५.०० | १४२.०१७ |
| वार्षिक कार्य दिन | ३०० | ३०० | ३०० |
(ग) उत्पादन र बिक्री चार्ट (Text-based Chart)
(क) कुल उत्पादन क्षमता (मेट्रिक टन)
आ.व. ०७९-८० १८७०
आ.व. ०८०-८१ १८७०
आ.व. ०८१-८२ २०२०
(ख) वास्तविक उत्पादन (मेट्रिक टन)
आ.व. ०७९-८० २६७.२२
आ.व. ०८०-८१ २६६.६७
आ.व. ०८१-८२ ५३०.१३
(ग) कुल बिक्री (रु. मिलियनमा)
आ.व. ०७९-८० ६७.६३
आ.व. ०८०-८१ ९५.००
आ.व. ०८१-८२ १४२.१०
विश्लेषण (Analysis)
- आर्थिक वर्ष ०७९-८० र ०८०-८१ मा उत्पादन क्षमता समान (१८७० मेट्रिक टन) रहे पनि वास्तविक उत्पादन कम देखिन्छ ।
- आर्थिक वर्ष ०८१-८२ मा नयाँ Bead Mill जडान भएपछि कुल उत्पादन क्षमता २०२० मेट्रिक टन पुगेको छ ।
- सोही वर्षमा वास्तविक उत्पादन ५३०.१३ मेट्रिक टन र क्षमता उपयोग २८.२९५ पुगेको छ, जुन अघिल्ला वर्षभन्दा धेरै हो ।
- उत्पादन वृद्धि सँगै बिक्री मात्रा र कुल बिक्री रकम पनि उल्लेखनीय रुपमा बढेको छ ।
- यसले कम्पनीको उत्पादन व्यवस्थापन र बजार माग दुवै सुधार भएको देखाउँछ ।
(घ) उत्पादनहरुको वार्षिक उत्पादन क्षमता तथा वार्षिक उत्पादन परिणामको विवरण:
क्र.सं. उत्पादनको नाम एकाई प्याक साइज २०७९/८० वार्षिक उत्पादन क्षमता (मेट्रिक टन) २०७९/८० वार्षिक उत्पादन (मेट्रिक टन) २०८०/८१ वार्षिक उत्पादन क्षमता (मेट्रिक टन) २०८०/८१ वार्षिक उत्पादन (मेट्रिक टन) २०८१/८२ वार्षिक उत्पादन क्षमता (मेट्रिक टन) २०८१/८२ वार्षिक उत्पादन (मेट्रिक टन) कैफियत
- एभरेष्ट सुपर प्रिमियम बाह्य इमल्सन (१२ वर्ष वारेन्टी) लिटर २०, १०, ४, १ ० ० ० ० ५.३८ १.०४ यो उत्पादन आर्थिक वर्ष २०८१/८२ देखि उत्पादन सुरु गरिएको हो । यसले ग्राहकलाई १२ वर्षको कार्यक्षमता वारेन्टी प्रदान गर्दछ ।
- एभरेष्ट टप प्रिमियम बाह्य इमल्सन (१० वर्ष वारेन्टी) लिटर २०, १०, ४, १ ० ० ० ० २२.४३५ ७.२५६ यो उत्पादन आर्थिक वर्ष २०८१/८२ देखि उत्पादन सुरु गरिएको हो । यसले १० वर्षको कार्यक्षमता वारेन्टी प्रदान गर्दछ ।
- एभरेष्टगार्ड प्रिमियम बाह्य इमल्सन (७ वर्ष वारेन्टी) लिटर २०, १०, ४, १ ७.२२४ ७.५१७ ५.८२२ ५.५८४ ५०.०५७ १६.४२८ यस उत्पादनले ग्राहकलाई ७ वर्षको कार्यक्षमता वारेन्टी प्रदान गर्दछ ।
- एभरेष्टसाइन प्रिमियम बाह्य इमल्सन लिटर २०, १०, ४, १ १४८.४३ १४.४५८ ८७.२५५ ८७.२५५ ८७.२५५ २२.४३५
- एभरेष्ट कोट बाह्य इमल्सन लिटर १०, २, १, ०.५, ०.१ ४६.६०६ ३४.९२५ ३९.१०९ ४०.०५७ ४०.०५७ २६.०४९
- एभरेष्ट ग्रीन इमल्सन लिटर २०, १०, ४, १ ० ० ० ० १०३.४३५ ५६.८२४ यो उत्पादन आर्थिक वर्ष २०८१/८२ देखि उत्पादन सुरु गरिएको हो ।
- स्वाफायर लक्जरी प्रिमियम आन्तरिक इमल्सन लिटर २०, १०, ४, १ ०.२२४ ०.०४ ५२.२१४ ५२.२१४ ५२.२१४ १८.१३४
- डेडेजी प्रिमियम आन्तरिक इमल्सन लिटर २०, १०, ४, १ ० ० ० ० ९९.२२५ ३.५१८ यो उत्पादन आर्थिक वर्ष २०८१/८२ देखि उत्पादन सुरु गरिएको हो ।
- बेल आन्तरिक इमल्सन लिटर २०, १०, ४, १ २७.६०३ ८.८२६ ३३.४४४ ३३.४४४ ३३.४४४ २.५१८
- फुल्चे बेल आन्तरिक इमल्सन लिटर १०, २, १, ०.५, ०.१ १११.२७५ ३५.५८३ ७७.२७७ ७७.२७७ ७७.२७७ २५.०४९
- एलियन आन्तरिक इमल्सन लिटर २०, १०, ४, १ ० ० ० ० ३०.०३८ १२.५५ यो उत्पादन आर्थिक वर्ष २०८१/८२ देखि उत्पादन सुरु गरिएको हो ।
- प्रिमियम बाह्य सिमेन्ट प्राइमर (थिक डी.टि.एस.) लिटर २०, १०, ४, १ ८.४३२ २.६९६ १०.०५१ १०.०५१ १०.०५१ ४.९६३
- एभरेष्ट बाह्य सिमेन्ट प्राइमर लिटर २०, १०, ४, १ ९९.८३५ ३१.९२२ ११०.४४६ ११०.४४६ ११०.४४६ ५८.०८३
- प्रिमियम आन्तरिक सिमेन्ट प्राइमर (थिक डी.टि.एस.) लिटर २०, १०, ४, १ ० ० ० ० ३४.४४६ ५.४४३
- प्रिमियम आन्तरिक सिमेन्ट प्राइमर लिटर २०, १०, ४, १ ३८.५०५ १२.३२२ ३५.८३९ ३५.८३९ ३५.८३९ १८.०८४
- एभरेष्ट सिमेन्ट प्राइमर लिटर २०, १०, ४, १ ९६७.६६३ ५३.६६४ ९९४.९०१ ५३.६६४ ९९४.९०१ ४९९.३४८
- एभरेल्याक हाई-ग्लास इनामेल लिटर २०, ४, २, ०.५ ३.२६६ १.३९९ ३.२९२ ३.२९२ ३.२९२ ३.५२२
- जुरेली सिन्थेटिक इनामेल लिटर २०, ४, २, ०.५ २०८.४३३ ९६.७१३ २००.१५२ २००.१५२ २००.१५२ ३७.५६२
- गैंडा बजेट सिन्थेटिक इनामेल लिटर २०, १०, ४, ०.५ ० ० ० ० ५९.७५ यो उत्पादन आर्थिक वर्ष २०८१/८२ देखि उत्पादन सुरु गरिएको हो ।
- एभरेष्ट काठ प्राइमर (सेतो) लिटर २०, ४, २, ०.५ ४.७५५ ३.२८८ ४.७५५ ४.७५५ ४.७५५ ४.९९२
- एभरेष्ट काठ प्राइमर (गुलाबी) लिटर २०, ४, २, ०.५ ४.७५५ ४.७५५ ४.७५५ ४.७५५ ४.७५५ ४.७५५
- धातु प्राइमर (रातो अक्साइड) लिटर २०, ४, २, ०.५ ४.७५५ १०.०८ ४.७५५ ४.७५५ ४.७५५ १५.६२२
- एभरेष्ट च्वाइस लिटर ४, २, १, ०.५, ०.२, ०.१, ०.०५ १५.३४४ १.४१४ १७.२१३ १७.२१३ १७.२१३ ३.२३५
- एल्युमिनियम पेन्ट लिटर २०, ४, २, ०.५ ०.७१४ ०.७१४ १.९५४ १.९५४ १.९५४ ३.१०८
- ब्ल्याक जापान लिटर २०, ४, २, ०.५ ११.९८९ १.५४६ १५.५८२ १५.५८२ १५.५८२ १.९७४
- ब्रिलियन्ट मोर्ट गार्ड (नमी प्रतिरोधी) लिटर २०, १०, ४, १ ० ० २२.९०४ २२.९०४ २२.९०४ ७.१३४
- एभरेष्टक्रिट लिटर २०, १०, ४, १ ५५.२२९ ५.३७६ ५६.४४७ ५६.४४७ ५६.४४७ ७.१३४
- टारपिन तेल लिटर ४, २, १ ० ० १४.९५२ १४.९५२ १४.९५२ १.०५३
- एभरेष्ट क्लियर वार्निस लिटर ४, २, १ ०.७४५ ०.०६ ३८.८०६ ३८.८०६ ३८.८०६ ३.०५६
- एभरेष्ट सुनौलो / हरियो पेन्ट के.जी. १, ०.५, ०.२, ०.१, ०.०५ ३.२९३ ०.३९८ ०.७६३ ०.७६३ ०.७६३ ०.२२२
- रोयल एक्रिलिक धुने डिस्टेम्पर के.जी. २०, १०, ५, १ ३०० ४.६९५ ३०० ३०० ३०० १.३३४
- बेल एक्रिलिक डिस्टेम्पर के.जी. २०, १०, ५, १ ३०० ३२.८६७ ३०० ३०० ३०० ७३.७
- रातो अक्साइड प्राइमर - किर्मीची (रातो र कालो) के.जी. १, ०.५ ४.७५५ ०.४८ ४.७५५ ४.७५५ ४.७५५ ३.०२
वितरण तथा बिक्री सञ्जाल (Selling and Distribution Model)
एभरेष्ट कलर लिमिटेडको वितरण तथा बिक्री सञ्जालले कारखाना उत्पादन भएका पेन्टहरु उपभोक्ता सम्म प्रभावकारी भण्डारण, ढुवानी तथा बिक्रीको सबै चरणहरु समावेश छन् । कम्पनीले आधुनिक मेसिनरी र प्रविधियुक्त उत्पादन क्षमता गरि बजारको माग अनुसार छोटो आपूर्ति गर्न सक्षम छ । देशका विभिन्न स्थानमा स्थापना गरिएका शाखा र डिलरहरुको मागको संकलन तथा कारखानासँग समन्वय गर्ने कार्य गर्दछन्, जसले ढुवानी लागत घटाई टाढाका बजारसम्म पहुँच सुनिश्चित गर्छ । कम्पनीले अन्तिम उपभोक्तालाई सिधै पेन्ट बिक्री गर्नुका साथै विभिन्न सरकारी कार्यालय, अस्पताल, होटलहरुलाई आपूर्ति गर्दछ । यस दोहोरो वितरण रणनीतिले व्यापक बजार पहुँच, छोटो तथा भरपर्दो आपूर्ति, थोक बिक्रीबाट उच्च राजस्व तथा ब्राण्डको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण योगदान पुऱ्याएको छ ।
कम्पनीका बजार प्रतिस्पर्धा
| नेपालमा पेन्ट उत्पादन गर्ने कम्पनीहरुको संख्या हालसम्म करिब | ४० | ३ | २ | |||
| नेपालको पेन्ट उद्योगको कुल बजार आकार करिब | १५ | १५ | ५० | ६० | १ | १.५ |
१. संस्थापक शेयरधनीहरुको विवरण:
क्र.सं. नाम पद उमेर राष्ट्रियता शेयर संख्या शेयर स्वामित्व (%) शैक्षिक योग्यता अनुभव
- ओमसिद्धि गुरुङ्ग संस्थापक शेयरधनी ६३ वर्ष नेपाली १,००,००० ४.५२ स्नातक व्यापार (१५ वर्ष)
- महेन्द्रेश्वर खनाल संस्थापक शेयरधनी ५० वर्ष नेपाली ७५,००० ३.३९ प्रवीणता प्रमाणपत्र स्थानीय बजार तथा आयात/निर्यातमा २० वर्षको अनुभव
- सरोज लुइटेल संस्थापक शेयरधनी २७ वर्ष नेपाली ४३,५०० २.०० स्नाकोत्तर व्यापार विश्लेषक (४ वर्ष)
- सोहन चौधरी संस्थापक शेयरधनी ४१ वर्ष नेपाली ७९,०६८ ३.५८ स्नातक २२ वर्ष
- एन्जल श्रेष्ठ संस्थापक शेयरधनी ४६ वर्ष नेपाली ५६,००० २.५३ स्नाकोत्तर शेयर बजार (२० वर्ष)
- शैलेन्द्र कुमार सिटौला संस्थापक शेयरधनी ४२ वर्ष नेपाली ५०,५०० २.२९ स्नातक दुग्धउत्पादनमा ६ वर्ष
- विजय रानाभाट संस्थापक शेयरधनी ८ वर्ष नेपाली ५०,००० २.२६ छैन छैन
- शर्मिला खड्का संस्थापक शेयरधनी ३७ वर्ष नेपाली ४०,६४६ १.८४ स्नातक १५ वर्ष
- स्मार्ट एण्ड इन्भेष्टमेन्ट प्रा.लि. संस्थापक शेयरधनी १८ वर्ष नेपाली ४०,००० १.८१ माध्यमिक छैन
- हरिकला शर्मा धिमाल संस्थापक शेयरधनी ६२ वर्ष नेपाली ३९,८९९ १.८१ माध्यमिक १५ वर्ष
- श्रीशुभ खनाल संस्थापक शेयरधनी ४६ वर्ष नेपाली ३५,९८५ १.५९ माध्यमिक २२ वर्ष
- बद्रीनाथ पोखरेल संस्थापक शेयरधनी ३५ वर्ष नेपाली ६६,००० २.९७ स्नातक १८ वर्ष
- सोम कुमार थापा संस्थापक शेयरधनी २१ वर्ष नेपाली ३०,००० १.३६ उच्च माध्यमिक छैन
- मुकेश गुप्ता संस्थापक शेयरधनी ३४ वर्ष नेपाली २६,२२० १.१९ उच्च माध्यमिक सामाजिक सेवा (२० वर्ष)
- निरता खनाल संस्थापक शेयरधनी ४४ वर्ष नेपाली २६,६५० १.२१ स्नाकोत्तर लेखापाल (२० वर्ष)
- त्रिपुल सिटौला संस्थापक शेयरधनी ४ वर्ष नेपाली २५,००० १.१३ छैन छैन
- राजन लाल श्रेष्ठ संस्थापक शेयरधनी ३४ वर्ष नेपाली २४,९०० १.१३ छैन १३ वर्ष
- लगानी हब प्रा.लि. संस्थापक शेयरधनी ३१ वर्ष नेपाली २४,०५० १.०९ उच्च माध्यमिक छैन
- अनन्त वर्ताला संस्थापक शेयरधनी ३४ वर्ष नेपाली २२,५०० १.०२ छैन छैन
- प्रेमिला सिटौला संस्थापक शेयरधनी ३४ वर्ष नेपाली २२,५०० १.०२ छैन छैन
- सञ्चालकहरुको विवरण:
क्र.सं. नाम पद उमेर राष्ट्रियता योग्यता नियुक्ति मिति शेयर संख्या शेयर स्वामित्व (%) कार्यअनुभव अन्य क्षेत्रको अनुभव
- महेन्द्रेश्वर खनाल सञ्चालक ५० वर्ष नेपाली प्रवीणता प्रमाणपत्र २०७९/०८/२२ ७५,००० ३.३९ स्थानीय बजार तथा आयात/निर्यातमा २० वर्षको अनुभव (वि.सं.२०५८)
- सरोज लुइटेल अध्यक्ष ४४ वर्ष नेपाली स्नाकोत्तर २०७९/०२/२२ ७५,०६८ ३.५८ रियल इस्टेट तथा सम्बन्धित व्यवसाय क्षेत्रमा वि.सं.२०५८ साल देखि
- रोजिना श्रेष्ठ सञ्चालक ३० वर्ष नेपाली प्रवीणता प्रमाणपत्र २०७९/०२/०१ ४३,५०० २.०० आयात/निर्यात व्यवसायमा ५ वर्षको अनुभव (वि.सं.२०७७)
- राजन लाल श्रेष्ठ सञ्चालक ४४ वर्ष नेपाली स्नाकोत्तर २०७९/०१/०१ २५,००० १.१३ निर्माण सामग्री व्यवसाय सम्बन्धित क्षेत्रमा वि.सं.२०६० साल देखि
- कपिल देव महतो स्वतन्त्र सञ्चालक ४४ वर्ष नेपाली स्नाकोत्तर २०७९/०१/०१ - - लेखा तथा वित्त क्षेत्रमा १८ वर्षको अनुभव वि.सं.२०६८
- सञ्चालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था:
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार सञ्चालक समितिमा ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ । सञ्चालक समितिमा सञ्चालक सदस्यहरुको प्रतिनिधित्व देहाय बमोजिम रहेको छ ।
समूह "क" संस्थापक शेयरधनीहरुबाट ४ जना
समूह "ख" सर्वसाधारण शेयरधनीहरुबाट २ जना
स्वतन्त्र सञ्चालक १ जना
जम्मा ७ जना (कम्तीमा एक महिला सहित)
सञ्चालकहरुको कार्यकाल ४ वर्षको रहेको छ ।
कम्पनीको धितोपत्र सार्वजनिक निष्काशनमा बोर्डबाट अनुमति प्राप्त भएपछि नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार हुनेछ ।
यस कम्पनीको नियमावलीको नियम २८ मा व्यवस्था भए अनुसार सञ्चालक पदमा नियुक्त हुनका लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा कम्तीमा १०० (एक सय) कित्ता शेयर लिएको हुनु पर्नेछ तर स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालकको हकमा यो व्यवस्था लागू हुने छैन ।
४. सीमित दायित्व सम्बन्धी विवरण:
यो कम्पनी प्रचलित कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित तथा सञ्चालित पब्लिक लिमिटेड कम्पनी हो । यसमा शेयरधनीहरुको दायित्व निजहरुले खरिद कबुल गरेको शेयरको अंकित रकमसम्म मात्र सीमित रहनेछ ।
५. सञ्चालक समितिले तीन वर्ष व्यतित भई नसकेको अवस्थामा विगत तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको आधारमा तयार गरिएको वासलात, नाफा-नोक्सान तथा नगद प्रवाह विवरणको प्रक्षेपण:
(रकम रु.मा)
विवरण वास्तविक प्रक्षेपित
आ.व. २०७९/८० आ.व. २०८०/८१ आ.व. २०८१/८२ पाँच मसाला* आ.व. २०८२/८३ आ.व. २०८३/८४ आ.व. २०८४/८५
सम्पत्ति
गैर चालु सम्पत्ति
| स्थिर सम्पत्ति | १०२,८८३,९७६ | १११,७४६,८९६ | ११४,४४०,९९९ | १२३,०७२,३५५ | १५६,४९०,८१७ | १३०,९५४,७५२ | १२५,००८,७७१ |
| अमूर्त सम्पत्ति | २०८,९३० | १७८,४८३ | ५६,०५५ | ५४,३४२ | १५६,४९०,८१७ | १३०,९५४,७५२ | १२५,००८,७७१ |
जम्मा स्थिर सम्पत्ति - - - - - - -
शेयरमा लगानी - - - - - - -
| जम्मा गैर चालु सम्पत्ति | १०३,१०२,९०६ | १११,९२५,३७९ | ११४,४९७,०५४ | १२३,१२६,६९७ | १५६,४९०,८१७ | १३०,९५४,७५२ | १२५,००८,७७१ |
| चालु सम्पत्ति | |||||||
| मौज्दात | २२,०९०,२१४ | २४,००४,७७४ | ३७,२२८,१५० | ४७,३५०,४७९ | ६७,०६९,६६० | ९६,०४६,७४३ | ११५,९९६,८३५ |
आयकर - - - - - - -
| व्यापार तथा अन्य प्राप्ती | ४,२२५,४४२ | ५५,३९६,६७५ | ९१,३५५,५६१ | १२६,७५५,४३६ | १३०,४३५,६३६ | १३४,८२७,३३३ | १३७,३५३,५५९ |
| अग्रिम तथा निक्षेपहरु - | २३,२५५ | ३,२२८,९८९ | ३,२२८,९८९ | ५,७७७,९९४ | ६,३५२,०५३ | ६,७५५,९०६ | |
| नगद तथा नगद बराबर | १,५९०,०४२ | ३४,०१६,६५२ | ३९,०९२,२७९ | २,७०७,८०९ | २३,६८२,७०६ | ४,८२९,४२९ | ४०,२६९,६५२ |
| अन्य सम्पत्ति | ४,६६६,०४२ | ४,५५३,४४२ | ५,२२७,५५९ | ५,६२७,५५३ | |||
| जम्मा चालु सम्पत्ति | ७०,२३२,३३९ | १११,२८४,४९९ | १२१,०४२,७०८ | १७८,४७०,२६६ | २३९,८६५,९९६ | २४२,८४७,०६५ | ३००,४४२,९५२ |
| जम्मा सम्पत्ति | १७३,३३५,२४५ | २२३,२१२,८७८ | २३५,५३९,७६२ | ३०१,५९६,९६३ | ३९६,३५६,८१३ | ३७३,८०१,८१७ | ४२५,४५१,७२३ |
| इक्विटी तथा दायित्व | |||||||
| इक्विटी | |||||||
| शेयर पूँजी | ६५,३६८,२७० | १२७,५०६,५५० | २२१,०००,००० | २२१,०००,००० | ३००,०००,००० | ३००,०००,००० | ३००,०००,००० |
| शेयर पूँजीको लागि अग्रिम | १०,०००,००० | १८,४४९,०१५ | |||||
| पुनर्मूल्यांकन रिजर्भ | २०,३२७,२०० | २०,३२७,२०० | २०,३२७,२०० | २०,३२७,२०० | २०,३२७,२०० | २०,३२७,२०० | २०,३२७,२०० |
| रिजर्भ र सरप्लस | (२४,०८८,९९३) | (२०,४४४,७७७) | ३४,२१७ | २०,३२७,२०० | २४,४८०,५६८ | ४०,०९९,७७७ | ७४,४४५,६८५ |
| जम्मा इक्विटी | ७१,६०६,४७७ | १४५,८३७,९८८ | २४१,३६१,४१७ | २६१,६५४,४०५ | ३४४,८१७,७६८ | ३६०,८२६,९७७ | ४०४,७७२,८८५ |
१. शेयर पूँजी
आ.व. २०८२।८३ मा २६,३३ प्रतिशत साधारण शेयर जारी गर्ने अनुमान गरिएको छ । सोबाहेक शेयर पूँजीमा कुनै परिवर्तन नहुने प्रक्षेपण गरिएको छ ।
२. पुनर्मूल्यांकन रिजर्भ
खैरहनी नगरपालिका वडा नं. ३ चितवन स्थित कम्पनीको नाममा रहेको ३२८०.४२ व.मी. क्षेत्रफलको जग्गाको गरी रु. ५,३६,५४,०००/- कायम गरिएको छ । आ.व. २०७८।७९ बाट कम्पनीले नेपाल वित्तीय प्रतिवेदन रुमा आ.व. २०७९।८० मा पुनर्मूल्यांकन गरिएको हो । साथै, उक्त जग्गाको बजार मूल्यमा निकै परिवर्तन भएर भ्यालुएसनबाट पुनर्मूल्यांकन गरिएको हो । यस बाहेक अन्य कुनै पनि पुनर्मूल्यांकन नहुने अनुमान गरिएको छ ।
३. स्थिर सम्पत्ति
प्रक्षेपण अवधिमा व्यवसाय विस्तारका लागि आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन तथा अन्य उपकरणहरु खरिद गरिने अनुमान गरिएको छ ।
४. चालु सम्पत्ति
४.१ अन्तिम मौज्दात
व्यवसाय सञ्चालन तथा वृद्धिको लागि पर्याप्त मौज्दात कायम राख्ने नीति अवलम्बन गरिएको छ । औसत मौज्दात रहने गरी प्रक्षेपण गरिएको छ ।
४.२ व्यापार तथा अन्य प्राप्ती
कम्पनीमा अग्रिम भुक्तानी, निक्षेप, अग्रिम आयकर तथा अन्य प्राप्यहरु रहने अनुमान गरिएको छ । अग्रिम प्रतिफल वृद्धि हुने अनुमान गरिएको छ । अग्रिम आयकर विभिन्न श्रोतबाट कट्टी भई आयकर विभागमा जम्मा हुने र जसलाई वार्षिक कर दायित्वसँग समायोजन गरिनेछ । कम्पनीले आफ्नो व्यापार विस्तारका लागि उधारोमा बिक्री गर्ने तथा सो उधारो कम्पनीको बिक्रीको आधारमा प्रक्षेपित वर्षहरुमा सरदर १० प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
५. चालु दायित्व
५.१ कर्जा तथा सापटी
व्यवसाय विस्तारका लागि आ.व. २०८२/८३ मा थप सवारी साधन खरिद प्रयोजनका लागि कर्जा लिने र सो कर्जालाई नियमित भुक्तानी गरिनेछ । केही रकम नलिई आन्तरिक श्रोत साधनबाट व्यवस्थापन गर्ने प्रक्षेपण गरिएको छ ।
५.२ आयकरका लागि व्यवस्था
देशको खुद व्यापार तथा व्यवसायबाट हुने भएकाले करयोग्य आम्दानी निर्धारण गर्दा खर्च कट्टी पश्चात लाग्ने आयकरको व्यवस्था गरिएको छ ।
५.३ अन्य व्यवस्था
कर्मचारीका लागि बोनस ऐन, २०३० अनुसार बोनसको व्यवस्था गरिएको छ, जसको भुक्तानी आगामी आ.व. २०८३ बमोजिम खुद नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व (CSR) शीर्षकमा विनियोजन हुने अनुमान गरिएको छ ।
५.४ व्यापार भुक्तानी
व्यवसाय सञ्चालनमा कच्चा पदार्थ तथा अन्य सामग्रीहरु उद्योगबाट खरिद गरिने र आपूर्तिकर्तालाई नियमित भुक्तानी गरिनेछ । केही रकम बाँकी रहने अवस्थालाई यथाशीघ्र रुपमा समेटी प्रक्षेपण गरिएको छ ।
६. आम्दानी
६.१ सञ्चालन आम्दानी
जम्मा बिक्रीमा बिक्री फिर्ता तथा बिक्री छुटलाई समायोजन गरी प्रक्षेपण गरिएको छ । कम्पनीले आफ्नो व्यापार विस्तारका लागि बिक्रीको वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
६.२ सञ्चालन खर्च
बिक्री लागत (Cost of Sales) को प्रक्षेपण गर्दा प्रारम्भिक मौज्दातलाई अघिल्लो वर्षको अन्तिम मौज्दात र यस वर्षको खरिदलाई जोडेर अन्तिम मौज्दात घटाएर प्रक्षेपण गरिएको छ ।
७. खर्च
७.१ ह्रास खर्च
कम्पनीको नियमानुसार ह्रास खर्च लाग्ने अनुमान गरिएको छ ।
७.२ प्रशासनिक खर्च
तलब खर्च बाहेक सबै प्रशासनिक खर्चहरु अघिल्लो वर्षका खर्चमा समयानुकूल वृद्धि हुने अनुमान गरिएको छ । जनशक्तिका आधारमा वार्षिक रुपमा क्रमिक वृद्धि हुने गरी प्रक्षेपण गरिएको छ ।
७.३ बिक्री तथा वितरण खर्च
विज्ञापन, व्यवसाय प्रवर्द्धन, बिक्री प्रदर्शन, डिलर मिट तथा स्किम सम्बन्धी खर्चहरु बजार विस्तार, ब्रान्ड प्रवर्द्धन तथा बिक्री वृद्धिमा प्रत्यक्ष सम्बन्धित रहने मान्यतामा वार्षिक रुपमा वृद्धि गरिएको छ । छुट तथा कमिसन खर्च (Discounts and Commission Expenses) कुल बिक्रीको परिमाणमा अपेक्षित वृद्धिको अनुपातमा अनुमान गरिएको छ ।
८. लाभांश वितरण
८.१ लाभांश वितरण
कम्पनीले आफ्नो अघिल्लो समयावधिको नाफाबाट सम्पूर्ण घटाउनुपर्ने खर्चहरु घटाएर लाभांश वितरण गर्ने अनुमान गरिएको छ ।
नेटवर्थ सम्बन्धी तालिका
विवरण वास्तविक *आ.व. ०८२/८३ प्रक्षेपित
आ.व. ०७९/८० आ.व. ०८०/८१ आ.व. ०८१/८२ पोष्ट यसमेन्ट आ.व. ०८३/८४ आ.व. ०८४/८५
चुक्ता पूँजी (रु. मा) ६५,३६८,१०० १६७,५०६,५५० २२१,०००,००० २२१,०००,००० ३००,०००,००० ३००,०००,०००
जगेडा कोष तथा संचित नाफा (रु. मा) (२४,०८८,९९




