NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Financial Success: Asha’s EPS and Profit Both See Sharp Growth
    वित्तीय सफलता : आशाको EPS र नाफा दुवैमा वृद्धि
    Stock
    1 min read
    Updated on August 4, 2025
    NEPSE TRADING

    वित्तीय सफलता : आशाको EPS र नाफा दुवैमा वृद्धिFinancial Success: Asha’s EPS and Profit Both See Sharp Growth

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अन्त्यसम्म आइपुग्दा उल्लेखनीय प्रगति हासिल गरेको छ। संस्थाले असार मसान्तसम्म २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै साढे तीन गुणाले वृद्धि हो। अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको नाफा ६ करोड ८९ लाख रुपैयाँमा सीमित थियो।

    ब्याज आम्दानीमा ६७.४७ प्रतिशतको वृद्धि र सञ्चालन मुनाफामा २५५.३६ प्रतिशतको उछालले कुल नाफा बढाएको हो। यस्तै, कुल सञ्चालन आम्दानी ५० प्रतिशतले बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ। खुद फि तथा कमिशन आम्दानी पनि करिब १० प्रतिशतले उकालो लागेको छ।

    कम्पनीको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य EPS २२ रुपैयाँ ३२ पैसा छ। यो अवधिमा कम्पनीको EPS २८ रुपैयाँ ५५ पैसामा पुगेर अघिल्लो वर्षको तुलनामा १९ रुपैयाँभन्दा धेरैले वृद्धि भएको हो।

    आशाले हाल ७३ करोड ३० लाख रुपैयाँ बराबरको चुक्ता पूँजी कायम गरेको छ भने जगेडा कोष ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। कम्पनीले ९ अर्ब ६६ करोड निक्षेप संकलन गरी १० अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    लगानीकर्ताका लागि कम्पनीको वित्तीय अवस्था सुदृढ देखिन थालेको छ, जसले भविष्यमा आकर्षक प्रतिफलको आशा गर्न सकिन्छ।

    Asha Laghubitta Bittiya Sanstha Ltd. has reported a remarkable financial performance for the fiscal year 2079/80, concluding with a net profit of NPR 209.2 million by the end of the fourth quarter. This marks an impressive 248.28% jump compared to the NPR 60.9 million profit recorded in the same period last year.

    The surge in profit was driven by a 67.47% rise in net interest income and a massive 255.36% increase in operating profit. Total operating income also grew significantly by 50.05%, reaching NPR 892 million, while fee and commission income increased by 9.76%.

    The company reported distributable profit of NPR 163.6 million, with a distributable earnings per share (EPS) of NPR 22.32. Overall EPS rose sharply to NPR 28.55 from last year's NPR 9.37 — a jump of NPR 19.18 per share.

    As of Ashad-end 2082, Asha Laghubitta has maintained a paid-up capital of NPR 733 million and accumulated reserves of NPR 534 million. The company has mobilized NPR 9.66 billion in deposits and borrowings and deployed NPR 10.44 billion in loans and advances.

    With robust earnings growth and improved fundamentals, Asha Laghubitta signals strong prospects for future dividend payouts and investor confidence.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026