NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Foreign Aid Inflow Declines, Nepal Achieves Less Than Half of Annual Target
    वैदेशिक सहायता घट्दै, सरकारले राखेको लक्ष्यभन्दा आधाभन्दा कम मात्र प्राप्त
    Economy
    1 min read
    Published on August 21, 2025
    NEPSE TRADING

    वैदेशिक सहायता घट्दै, सरकारले राखेको लक्ष्यभन्दा आधाभन्दा कम मात्र प्राप्तForeign Aid Inflow Declines, Nepal Achieves Less Than Half of Annual Target

    पछिल्लो समय नेपालमा वैदेशिक सहायता आगमनको गति सुस्ताएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान पाउने लक्ष्य राखे पनि जम्मा २३ अर्ब ५३ करोड मात्र हात परेको छ, जुन लक्ष्यको ३२.६२ प्रतिशतमा सीमित छ।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसार अनुदान प्राप्ति कमजोर रह्यो। त्यतिबेला ४९ अर्ब ९४ करोड लक्ष्य राखिए पनि २४ अर्ब मात्र प्राप्त भएको थियो, जुन लक्ष्यको ४९.०८ प्रतिशत थियो। यो वर्ष अघिल्लो वर्षको तुलनामा अनुदान प्राप्ति २.०४ प्रतिशतले घटेको मन्त्रालयको तथ्यांकले देखाउँछ।

    अनुदान मात्र होइन, ऋणतर्फ पनि सरकार लक्ष्यमा पुग्न सकेन। २०८१/८२ मा २ खर्ब १७ अर्ब ऋण लिने लक्ष्य राखिए पनि १ खर्ब २५ अर्ब ४० करोड मात्र उपलब्ध भयो, जुन लक्ष्यको ५७.७८ प्रतिशत हो। अघिल्लो वर्षमा भने २ खर्ब १२ अर्बको लक्ष्य राख्दा १ खर्ब २५ अर्ब ६६ करोड प्राप्त भएको थियो, जुन लक्ष्यको ५९.०७ प्रतिशत थियो। यसरी वैदेशिक ऋण पनि ०.२१ प्रतिशतले घटेको देखिएको छ।

    कुल वैदेशिक सहायतातर्फ २०८१/८२ मा २ खर्ब ६९ अर्बको लक्ष्य राखिएकोमा १ खर्ब ४८ अर्ब मात्र प्राप्त भयो, जसको प्राप्ति दर ५५.१५ प्रतिशत रह्यो। अघिल्लो आवमा यो दर ५६.९८ प्रतिशत थियो। यस आधारमा कुल वैदेशिक सहायता पनि ०.४९ प्रतिशतले घटेको छ।

    Nepal has witnessed a slowdown in foreign aid inflows in recent years. According to the Ministry of Finance, the government had set a target of receiving NPR 52.33 billion in foreign grants in fiscal year 2081/82, but managed to secure only NPR 23.53 billion, equivalent to just 32.62% of the target.

    In the previous fiscal year 2080/81, the government had aimed for NPR 49.94 billion in grants but received only NPR 24 billion, or 49.08% of the goal. Compared to last year, grant inflows dropped by 2.04%, the ministry reported.

    Loan inflows also failed to meet expectations. The government had planned to borrow NPR 217 billion in FY 2081/82 but managed only NPR 125.40 billion, which accounts for 57.78% of the target. In contrast, during FY 2080/81, the target was NPR 212 billion, out of which NPR 125.66 billion was received, achieving 59.07% of the goal. This indicates a 0.21% decline in foreign loan inflows compared to the previous year.

    Overall, Nepal had targeted NPR 269 billion in foreign assistance in FY 2081/82 but secured only NPR 148 billion, or 55.15% of the target. In the previous year, the achievement rate stood at 56.98%. Thus, total foreign assistance has declined by 0.49% year-on-year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026