
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमाFounder Shares of Prime Commercial Bank Up for Sale
प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ। बैंकले इच्छुक संस्थापक सेयरधनीहरूलाई ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिन आह्वान गरेको छ। तोकिएको समयमा आवेदन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
Prime Commercial Bank has opened the sale of founder shares registered under existing founder shareholders. Interested founder shareholders can apply at the bank's company secretary office within 35 days. If no applications are received within the given period, the shares will be made available to the general public, the bank stated.




