NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Fuel Prices Drop : Petrol Down by Rs. 2 per Liter
    पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलमा २ रुपैयाँले कमी
    Economy
    1 min read
    Updated on May 1, 2025
    Nepse trading

    पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलमा २ रुपैयाँले कमीFuel Prices Drop : Petrol Down by Rs. 2 per Liter

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नयाँ मूल्य बुधबार रातिदेखि लागू भएको हो।

    निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा ४ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन (काठमाडौंबाट) मा प्रतिकिलो लिटर २९ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेक इभन मूल्यमै बिक्री गरिने जनाएको छ।

    तर खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ।

    नयाँ मूल्य इन्डियन आयल कर्पोरेसन (IOC) बाट आएको घटेको खरिद दरअनुसार समायोजन गरिएको हो। निगमका अनुसार प्रतिलिटर पेट्रोलमा २.१६ रुपैयाँ, डिजेलमा १.३० रुपैयाँ, हवाइ इन्धनमा ४.३३ रुपैयाँ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँले खरिद मूल्य घटेको हो।

    नयाँ समायोजनसँगै उपभोक्ताहरूले केही राहत पाउने अपेक्षा गरिएको छ।

    Nepal Oil Corporation (NOC) has reduced the prices of petroleum products, effective from Wednesday night.

    As per the new rates, petrol has become cheaper by Rs. 2 per liter, diesel and kerosene by Rs. 1 per liter, and domestic aviation fuel by Rs. 4 per liter. The price of international aviation fuel (from Kathmandu) has been reduced by USD 29 per kiloliter. However, for Pokhara and Bhairahawa airports, the international aviation fuel price has been kept at the break-even point, according to the corporation.

    The retail price of liquefied petroleum gas (LPG) for cooking remains unchanged.

    The decision follows a drop in the purchase rates from Indian Oil Corporation (IOC). NOC stated that the purchase price per liter had decreased by Rs. 2.16 for petrol, Rs. 1.30 for diesel, Rs. 4.33 for aviation fuel, and Rs. 15.70 per LPG cylinder.

    This adjustment is expected to offer some financial relief to consumers amid ongoing economic pressures.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026