NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. General improvement in the stock market, how about other indicators?
    सेयर बजारमा सामान्य सुधार, अन्य उपसुचक कस्तो ?
    Investor
    1 min read
    Published on May 28, 2024
    NEPSE trading

    सेयर बजारमा सामान्य सुधार, अन्य उपसुचक कस्तो ?General improvement in the stock market, how about other indicators?

    नेप्से सूचकमा सोमबार झिनो अंकको सुधार भएको छ। सूचक ३.९३ विन्दुले बढेर २११३.२७ अंकमा आएको छ। ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने १३ मध्ये १० वटा समुहका सूचक सकारात्मक भएका छन्। आइतबार बजार करेक्सन भए पनि सोमबार सामान्य सुधार देखियो।

    बजेटको प्रतीक्षामा सेयर बजारका लगानीकर्ता 'पर्ख र हेर' रणनीतिमा देखिएका छन्। सरकारले मंगलबार बजेट सार्वजनिक गर्दैछ। बजेटको अन्तिम तयारी भइरहँदा सेयर बजार सामान्य देखिएको छ।

    लगानीकर्ताहरू ३ वर्षदेखि निरन्तर ओरालो लागेको सेयर बजार सुधार्न बजेटमार्फत केही नीतिगत व्यवस्था र कानुनी प्रावधान परिमार्जनको अपेक्षामा छन्। पुँजीगत लाभकरको दर घटाउनुपर्ने माग रहेको छ। हाल, अल्पकालीन सेयर कारोबारमा ७.५ प्रतिशत र दीर्घकालीन (१ वर्ष वा सोभन्दा बढी) कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। यसलाई घटाउन माग गरिएको छ।

    केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत गरेका केही प्रावधानले सकारात्मक प्रभाव देखिन थालेको छ। बैंकहरूले १ वर्षपछि कोर क्यापिटलको २० प्रतिशत सेयर बिक्री गर्न पाउने व्यवस्था गरेका छन्, जसले बजारमा सेयरको माग बढाउने अनुमान गरिएको छ।

    आम लगानीकर्ताहरूले सबल वित्तीय सूचक भएका कम्पनीहरू छानेर योजनाबद्ध लगानी गर्न सुझाव दिइएको छ। लाभांश क्षमता राम्रो, नाफा, रिजर्भ, इपीएस, नेटवर्थजस्ता सूचक सबल भएका कम्पनीमा लगानी गर्दा जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्छ।

    The NEPSE index saw a slight improvement on Monday, rising by 3.93 points to reach 2113.27 points. Shares worth over 3.89 billion rupees were traded. Two companies hit the positive circuit, and 10 out of 13 sector indices were positive. On Sunday, the market had corrected.

    Investors in the stock market are in a "wait and see" mode ahead of the budget announcement by the government on Tuesday. As the final preparations for the budget are underway, the stock market showed normal activity on Monday.

    Investors are expecting policy adjustments and legal provisions in the budget to improve the continuously declining stock market over the past three years. They have demanded a reduction in the capital gains tax rate. Currently, there is a 7.5% capital gains tax on short-term transactions and a 5% tax on long-term (over one year) transactions. Investors have asked for these rates to be reduced.

    Some provisions made by the central bank through monetary policy reviews have already started to show positive effects. Banks are now allowed to sell 20% of their core capital shares after one year, which is expected to increase the demand for shares in the market.

    General investors are advised to make planned investments by selecting companies with strong financial indicators. Investing in companies with good dividend capacity, profits, reserves, EPS, and net worth can help mitigate risks.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026