NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Global IME Bank Posts 1.10% Profit Growth Despite Higher Impairment Charges
    ग्लोबल आइएमई बैंकको नाफा १.१०% वृद्धि, इम्पेरमेन्ट चार्जले दबाव
    Stock
    1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    ग्लोबल आइएमई बैंकको नाफा १.१०% वृद्धि, इम्पेरमेन्ट चार्जले दबावGlobal IME Bank Posts 1.10% Profit Growth Despite Higher Impairment Charges

    ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशतले वृद्धि भई ६ अर्ब २० करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा नाफा ६ अर्ब १३ करोड रुपैयाँ थियो।

    इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेपछि नाफामा दबाव परेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेको भए पनि खुद फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले बढेको छ। तर सञ्चालन मुनाफा भने २.७५ प्रतिशत घटेको छ।

    प्रतिशेयर आम्दानी (EPS) १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १५.९५ गुणा कायम छ। बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ भने जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ।

    आर्थिक वर्षको अन्त्यसम्म बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य EPS १४ रुपैयाँ ११ पैसा रहेको छ।

    Global IME Bank Limited (GBIME) has published its unaudited financial report for the fourth quarter of FY 2081/82, showing a modest 1.10% year-on-year net profit growth. The bank posted a net profit of NPR 6.20 billion compared to NPR 6.13 billion in the same period last year.

    The increase in impairment charges—from NPR 3.61 billion to NPR 4.30 billion—put pressure on overall profitability. While net interest income dropped by 0.85%, net fee and commission income rose by 20.12% and total operating income by 3.01%. However, operating profit declined by 2.75%.

    Earnings per share (EPS) increased by NPR 0.18 to NPR 16.28, with net worth per share standing at NPR 177.63 and the price-to-earnings (P/E) ratio at 15.95 times. The bank’s paid-up capital stands at NPR 38.11 billion, while reserve funds have reached NPR 29.58 billion.

    As of the fiscal year-end, the bank collected deposits worth NPR 550 billion and extended loans worth NPR 411 billion. Distributable profit stands at NPR 5.37 billion, translating to a distributable EPS of NPR 14.11.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026