NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Global IME: ‘Samunnat Yojana–2’ to be Issued from Ashadh 22
    ग्लोबल आइएमई: समुन्नत योजना–२' असार २२ देखि निष्काशन हुँदै
    Stock
    1 min read
    Published on July 3, 2025
    Nepse trading

    ग्लोबल आइएमई: समुन्नत योजना–२' असार २२ देखि निष्काशन हुँदै Global IME: ‘Samunnat Yojana–2’ to be Issued from Ashadh 22

    ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई निष्काशन गर्न लागेको छ। यो बन्दमुखी योजना प्रारम्भमा १.२० अर्ब रुपैयाँको कोष आकारबाट सुरु हुनेछ भने उच्च माग भएमा २५% वृद्धि गरी १.५० अर्ब रुपैयाँसम्म विस्तार गर्न सकिनेछ। प्रति इकाई मूल्य १० रुपैयाँ रहेको यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १.२० करोड इकाईसम्म लगानी गर्न सकिनेछ।

    क्यापिटलले योजना १० वर्ष अवधिको हुने र वार्षिक औसत प्रतिफल २२.४९% रहने प्रक्षेपण गरेको छ। लगानीकर्ताले पहिलो ९ वर्षमा ८% देखि २०% सम्म लाभांश पाउने सम्भावना रहेको छ। आवेदनका लागि ‘मेरो शेयर’ अनलाइन प्रणाली तथा सबै आस्वा सदस्य बैंकबाट आवेदन दिन सकिनेछ। योजनाले पारदर्शिता, विविधीकरण, कर छुट, र व्यावसायिक व्यवस्थापनजस्ता कारणले दीर्घकालीन लाभ दिने जनाएको छ।

    Global IME Capital Limited is set to issue units of its closed-end mutual fund scheme ‘Global IME Samunnat Yojana–2’ from Ashadh 22. The fund will start with an initial size of NPR 1.20 billion, with a provision to expand up to NPR 1.50 billion if demand exceeds expectations. Each unit is priced at NPR 10, with investors able to apply for a minimum of 100 units and a maximum of 12 million units.

    The fund will run for 10 years and is projected to deliver an average annual return of 22.49%, with estimated dividend payouts ranging from 8% to 20% over the first nine years. Investors can apply through the Mero Share online platform or via any ASBA-member bank or financial institution. The scheme promises long-term benefits through diversification, transparency, tax incentives, and professional fund management.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026