NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Gold and silver prices in Nepali market increase by 3,800 rupees in a week
    एक सातामै नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ३ हजार  ८०० ले वृद्धि
    Latest
    1 min read
    Updated on January 19, 2025
    Nepse trading

    एक सातामै नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ३ हजार ८०० ले वृद्धिGold and silver prices in Nepali market increase by 3,800 rupees in a week

    नेपाली बजारमा एक साताको अवधिमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २६ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो, जुन पुस ४ गतेसम्म १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ। यस अवधिमा सुनको मूल्यमा उतारचढाव देखिएको छ र कारोबारको अन्तिम दिन मूल्य झण्डै १ लाख ५८ हजार नजिक पुगेको छ।

    चाँदीको मूल्य पनि बढेको छ। पुस २६ गते चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ रहेकोमा, २८ र २९ गते १ हजार ८६० रुपैयाँ पुगेको थियो। माघ १ गते १ हजार ८२०, २ गते १ हजार ८३०, ३ गते १ हजार ८८० र ४ गते १ हजार ८९० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसले बजारमा चाँदीको मूल्य पनि वृद्धि भएको जनाउँछ।

    In the Nepali market, the price of gold has increased by 3,800 rupees in the past week. According to the Nepal Gold and Silver Dealers' Association, the price of hallmarked gold was 154,100 rupees per tola on January 26, which rose to 157,900 rupees per tola by Friday, January 4. During this period, the price of gold showed fluctuations, and by the end of the week, it nearly reached 158,000 rupees per tola.

    Similarly, the price of silver has also increased. On January 26, the price of silver was 1,845 rupees per tola, which rose to 1,860 rupees on January 28 and 29. On February 1, it stood at 1,820 rupees, 1,830 rupees on February 2, 1,880 rupees on February 3, and 1,890 rupees on February 4. This indicates a rise in the price of silver as well in the market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026