NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Gold Drops by Rs. 1,700, Silver by Rs. 15 in Nepali Market
    सुनमा १,७०० र चाँदीमा १५ रुपैयाँको भारी गिरावट
    Stock
    <1 min read
    Published on September 25, 2025
    NEPSE TRADING

    सुनमा १,७०० र चाँदीमा १५ रुपैयाँको भारी गिरावटGold Drops by Rs. 1,700, Silver by Rs. 15 in Nepali Market

    असोज ९ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला रु. १,७०० ले घटेर रु. २,२१,३०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बुधबार यसको मूल्य रु. २,२३,००० मा पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो।

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा रु. १५ ले घटेर रु. २,६८५ मा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य रु. २,७०० थियो। चाँदीले लगातार चार दिनसम्म नयाँ रेकर्ड कायम गरेपछि बिहीबार मूल्यमा गिरावट आएको हो।

    On Thursday, September 25 (Ashoj 9), the Nepali bullion market witnessed a sharp decline in prices of precious metals. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold fell by Rs. 1,700 per tola, settling at Rs. 221,300. Just a day earlier, on Wednesday, the price had hit an all-time high of Rs. 223,000 per tola.

    Silver prices also dropped. Today, silver declined by Rs. 15 per tola, trading at Rs. 2,685 compared to Rs. 2,700 the previous day. This marks a reversal after silver had been breaking records for four consecutive days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026