NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Government to Issue Infrastructure Bonds Targeting Insurance Companies
    बीमा कम्पनीलाई लक्षित गर्दै सरकारले पूर्वाधार बण्ड जारी गर्ने तयारी
    Investor
    1 min read
    Published on May 23, 2025
    NEPSE trading

    बीमा कम्पनीलाई लक्षित गर्दै सरकारले पूर्वाधार बण्ड जारी गर्ने तयारीGovernment to Issue Infrastructure Bonds Targeting Insurance Companies

    सरकारले बीमा कम्पनीहरूलाई लक्षित गर्दै सुरक्षित र उच्च प्रतिफल दिने पूर्वाधार बण्ड जारी गर्ने तयारी गरेको छ। यो व्यवस्था रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार ल्याइएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ मा समावेश गरिएको हो।

    कार्ययोजनाअनुसार आगामी एक वर्षभित्र बीमा कम्पनीहरूका लागि दीर्घकालीन वित्तीय साधन परिचालन गर्न पूर्वाधार बण्ड जारी गरिनेछ। विशेषगरी लामो समयसम्म निश्चित प्रतिफल दिने पूर्वाधार आयोजनामा लगानी गर्न बीमा कम्पनीलाई अवसर दिने उद्देश्य रहेको छ।

    लगानी अभावमा बैंकमा थन्किएको बीमा रकम

    बीमा कम्पनीहरूले बीमितबाट प्राप्त रकम विभिन्न क्षेत्रमा लगानी गर्ने प्रचलन छ। तर नेपालमा पर्याप्त लगानी योग्य क्षेत्रको अभावमा कम्पनीहरूले ठूला रकम बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा राख्ने गरेका छन्।
    बैंकको प्रतिफल कम हुनुका साथै बैंकिङ क्षेत्र कमजोर हुँदा बीमा कम्पनीहरूको लगानीसमेत जोखिममा पर्ने अवस्था देखिएको छ।

    यही कारणले बीमा कम्पनीहरूले सुरक्षित र दीर्घकालीन परियोजनामा लगानीको व्यवस्था गर्न बीमा प्राधिकरणसँग माग गर्दै आएका थिए।

    बीमा प्राधिकरणले छुट्याएका लगानी क्षेत्रहरू:

    बीमा कम्पनीहरूलाई नियमन गर्न बीमा प्राधिकरणले ११ वटा प्राथमिकता प्राप्त क्षेत्र निर्धारण गरेको छ, जसमा:

    • नेपाल सरकार / राष्ट्र बैंकको वचत पत्र / ऋणपत्रमा २५% सम्म लगानी

    • बाणिज्य बैंक / पूर्वाधार बैंकको मुद्धति निक्षेपमा ३०% सम्म

    • विकास बैंकमा १०%, वित्त कम्पनीमा ५% सम्म

    • बाणिज्य/विकास/वित्त कम्पनीको बन्ड, डिबेन्चरमा ३०% सम्म

    • पब्लिक कम्पनीको डिबेन्चर / ऋणपत्रमा २०% र साधारण शेयरमा १०% सम्म

    • नागरिक लगानी कोष, म्युचुअल फण्डमा ५%

    • घरजग्गा र उद्योग, पर्यटन क्षेत्रमा १०%

    • इन्भेष्टमेन्ट कम्पनीहरूमा ५% सम्म लगानी गर्न सक्ने व्यवस्था छ।

    सरकारको नयाँ कार्ययोजनाले दीर्घकालीन पूर्वाधारमा बीमा क्षेत्रको सक्रिय सहभागिता बढाउने, सुरक्षित लगानी सुनिश्चित गर्ने, र समग्र अर्थतन्त्रमा दीर्घकालीन वित्तीय स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

    The Government of Nepal is set to issue infrastructure bonds targeting insurance companies as part of its Economic Reform Implementation Plan 2082. The plan follows the recommendations made by the High-Level Economic Reform Commission led by former Finance Secretary Rameshore Khanal.

    According to the plan, the government will issue infrastructure bonds within the next one year aimed at encouraging insurance companies to mobilize long-term financial resources by investing in high-return infrastructure projects.

    Lack of Investment Avenues Pushing Funds into Banks

    Insurance companies collect significant funds from policyholders and typically invest them across various sectors. However, due to limited investment avenues in Nepal, many insurance firms have parked large amounts in fixed deposits at banks and financial institutions. These deposits yield low returns and expose insurance funds to risk, especially when the banking sector is under stress.

    With excess liquidity in banks and declining returns, the profit margins of insurance companies have been shrinking. As a result, insurers have been urging the Insurance Board to allow investment in safer and long-term infrastructure projects.

    Investment Areas Defined by the Insurance Regulatory Authority

    The Insurance Board has designated 11 investment categories for insurance companies. Under the current policy, companies are allowed to:

    • Invest up to 25% of their total investment in Nepal Government or NRB savings certificates or bonds, or government-guaranteed bonds

    • Invest 30% in term deposits at commercial banks and infrastructure banks

    • Invest 10% in development banks and 5% in finance companies' term deposits

    • Invest up to 30% in preferred shares, bonds, debentures, and loans issued by commercial, development, or finance companies

    • Invest 20% in bonds/debentures and 10% in ordinary shares of public companies

    • Invest 5% in Citizen Investment Trust and mutual fund schemes

    • Invest 10% in real estate businesses and 10% in industrial, tourism, and related sectors

    • Invest 5% in investment companies

    By issuing infrastructure bonds, the government aims to increase insurance sector participation in national development, provide secure long-term investment options, and foster financial stability across the economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026