हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लि. (ह्याम्स अस्पताल)
वार्षिक साधारण सभा स्थगन सम्बन्धी सूचना
यस कम्पनीको मिति २०८३ साल श्रावण २९ गते का लागि पूर्वनिर्धारित वार्षिक साधारण सभा विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा कम्पनीका सम्पूर्ण शेयरधनी, सरोकारवाला तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
स्थगित गरिएको उक्त वार्षिक साधारण सभाको नयाँ मिति, समय, सभा सञ्चालन हुने स्थान तथा छलफल एवं निर्णयार्थ प्रस्तुत गरिने एजेण्डाहरूको सम्बन्धमा प्रचलित कानून तथा नियमानुसार यथाशीघ्र सार्वजनिक सूचना प्रकाशन गरि जानकारी गराइने व्यहोरा समेत सूचित गरिन्छ ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
Hospital for Advanced Medicine and Surgery Ltd. (HAMS Hospital)
Notice Regarding Postponement of Annual General Meeting
This is to inform all shareholders, stakeholders, and all concerned that the Annual General Meeting of this company pre-scheduled for Shrawan २९, २०८३ has been postponed until further notice due to special circumstances.
It is also informed that a public notice regarding the new date, time, venue of the meeting, and agendas to be presented for discussion and decision for the postponed Annual General Meeting will be published as soon as possible in accordance with prevailing laws and rules.
By Order of the Board of Directors
Company Secretary